नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिँदै विराज
काठमाडौं । डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिने भएका छन्।
राजधानीमा जारी थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजले यो प्रतियोगितालाई राष्ट्रिय टिमको अन्तिम प्रतियोगिताको रुपमा लिएको जनाए। उनी पछिल्लो समय...
यसकारण ललिता निवासका घरटहरा भत्काइदै
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण भइरहेका घरटहरा हटाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो।
‘बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका...
भारतले काेभिड १९ भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक
काठमाडौं/भारतले तत्कालका लागि कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।
पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउनेको संख्या बढेको भन्दै भारतले अरू देशलाई भ्याक्सिन निर्यात नगर्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतको...
मौसम बदलीका साथ पहाडी भेगमा वर्षा हुने
काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई एक/दुई स्थानमा...
अव बन्दीपुरमा पनि केबुलकार
तनहुँ / तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो। पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार...
नियन्त्रित लागूऔषध सहित पक्राउ
तनहुँ - बन्दिपुर गाउँपालिका-५ मर्स्याङ्दी रिसोर्टबाट नियन्त्रित लागूऔषध २३ एम्पुल फेनारगन, २३ एम्पुल डाइजेपाम र २३ एम्पुल नुफिन सहित शुक्लागण्डकी नगरपालिका-९ दुलैगौडा बस्ने ३० वर्षीय तेन्जिङ चोईनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । गोलञ्जोर गाउँपालिका-६ घोक्सिला बस्ने ४२ वर्षीय नर बहादुर दमाईको घरमा बुधबार बिहान आगलागी हुँदा लत्ताकपडा, भाडावर्तन र नगद लगायत विभिन्न सरसामानहरू जलेर करिब ७ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको...
देशका विभिन्न भागमा सवारी दुर्घटनामा मृत्यु
दाङ-घोराही उपमहानगरपालिका-१७ स्थित सडकमा ना.५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय बिष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालक राप्ती गाउँपालिका-६ बस्ने ५०...
भारतबाट फर्किनेमा कोरोना संक्रमण
काठमाडौं, चैत १२ । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण...
अदालतमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् ।
शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा...

























