यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ
सप्तरी- शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला...
उपत्यकामा वर्षकै उच्च वायुप्रदूषण
काठमाडौं । देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको बताउनुभयो ।
विभागले प्रदूषणको...
पछिल्लो चौबीस घण्टामा १५६ जना सङ्क्रमणको पुष्टि
काठमाडौं। नेपालमा कोरोनाभाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक...
हुम्लामा सडक निर्माण भएसँगै पहिलो पटक बस पुग्यो
सिमकोट– हुम्लाका दुई वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै बस सेवा सञ्चालनमा आएको छ। सडक निर्माण भएसँगै यातायात सुचारु भएपछि कालिकोटको जितेबगरदेखि हुम्लाको बालुकुनासम्म नियमित रुपमा बस सेवा सञ्चालनमा आएको हो।
पहिलो पटक जितेबगरबाट बस...
होलिमा अमार्यादित क्रियाकलाप हुन नदिन कपिलबस्तुमा जनप्रतिनिधिसंग अन्र्तक्रिया
कपिलबस्तु - होलि पर्वमा कुनै किसिमको अमार्यादित क्रियाकलापहरु नहोस भन्ने उद्धेश्यले जिल्लामा प्रहरी कार्यालय कपिलबस्तुले स्थानिय जनप्रतिनिधिसंग अन्र्तक्रिय कार्यक्रम चैत्र ११ गते सम्पन्न भएकाे छ ।
कार्यक्रम १० वटै पालिकाका प्रमुख र वडाध्यक्षहरको सहभागिता रहेको...
सगरमाथा आरोहण गर्नका लागि बहराइनी राजकुमारले लियाे अनुमति
काठमाडौं– बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १६ सदस्य टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको छ। पर्यटन विभागले शुक्रबार दुई टोली गरी १६ सदस्यलाई सगरमाथा आरोहणको अनुमति (परमिट) जारी गरेको हो।
यो नै सन्...
तत्काल लकडाउन नहुने
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन हुनेसक्ने हल्ला चलिरहेका बेला तत्काल लकडाउन नहुने प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइए पनि लकडाउन...
कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासमा
काठमाडौं। भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गरेको छ। उसले फैसला पुनरवलोकन माग गर्दै निवेदन दर्ता गराएको हो।
न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ...
विश्वकप छनोटमा जर्मनी र इङल्याण्डको जित, स्पेन बराबर खेल्याे
एजेन्सी । कतार विश्वकप २०२२ छनोटको युरोपेली संस्करणमा जर्मनी र इङ्ल्याण्डले आ-आफ्नो खेलमा सहज जित हात पारेका छन्। जर्मनीले आईसल्याण्डलाई ३-० गोलले पराजित गरेको हो भने इङल्याण्डले सान मारिनोलाई ५-० गोलले पराजित गरेको छ।
घरेलु...
भारतकाे मुम्बईको अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु
एजेन्सी- महाराष्ट्रको राजधानी मुम्बईस्थित भान्डुपको एक अस्पतालमा आगलागी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अस्पतालमा ७६ कोरोना संक्रमित उपचाररत थिए। र, दुईजनाको आगलागीमा परि मृत्यु भएको छ। २३ दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। आगलागीको...
























