पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना सङ्क्रमित ८५ जना थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक...

कोभिड-१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ

काठमाडौं- कोभिड-१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो। जिल्ला प्रशासन...

डेनमार्कमा कोरोना अस्ट्राजेनिका खोप अझै ३ साता नलगाइने

कोपेनहेगन : डेनमार्कमा कोरोना अस्ट्राजेनिका खोप अझै ३ साता नलगाइने भएको छ । रगत पातलो बनाउने लगायतका समस्या देखिएको भन्दै खोपप्रति आशंका उत्पन्न भएपछि डेनमार्कमा यसअघि खोप लगाउने अभियान स्थगित गरिएको हो । स्थगनको...

सभामुखसहित नेताहरू पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि अर्पण गर्न सानेपामा

काठमाडौं- नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटासहितका नेताहरू काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।   स्वर्गीय नेता जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्‍जलि अर्पणका लागि केन्द्रीय कार्यालयमा लगिएको हो। कांग्रेस...

आगो निभाउने क्रममा वृद्धको भिरबाट लडेर ज्यान गयो

रामेछाप - रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लामा रहेकाे खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी...

याे हाे सबैभन्दा चम्किलो पाँच ग्यालेक्सी

एजेन्सी । नासाले आफ्नो आधिकारिक इन्स्टाग्राममा ब्रह्माण्डमा अहिलेसम्म देखिएको पाँचौं सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर सेयर गरेको छ । नासाका अनुसार यस  ग्यालेक्सीको बीचमा  धूलोको अपार भण्डार रहेको छ  । यसबाहेक यसको केन्द्रमा रहेको  एउटा...

काठमाडौं उपत्यकामा होली

काठमाडौं  । उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमाढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर तीनतले चीर ठड्याइन्छ । चीर ठड्याएपछि...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन जसपासँग सहकार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि...

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बिहानैदेखि प्रभावित

काठमाडौं- वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान शनिबार बिहानैदेखि प्रभावित बनेको छ। विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै अवस्थामा छ। शनिबार बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म...

पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको निधन शुक्रबार (१३ चैत) भएको हो । अस्पताल भर्नापछि...

RECENT POSTS

HOT NEWS