पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा तीन सङ्गठनद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी,...
बलेफी हाइड्रोपावरले शेयर आइपीओ निष्काशन
काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सर्वसाधरण शेयर आइपीओ निष्काशन गर्ने भएको छ ।
आईपीओ जारी गर्न यस हाइड्रोपावरले नियामक निकाय धितोपत्र बोर्डसँग फागुन २५ गते अनुमति मागेको...
यसरी जाेगाउनुहाेस् फागु पर्वमा माेवाइल
काठमाडौं । नेपालमा आज र भोलि विभिन्न क्षेत्रमा फागु पर्व मनाइँदै छ । सरकारले घरमै बसेर होली मनाउन आग्रह गरेपनि ठाउँ-ठाउँमा मानिसहरु जम्मा भएर रङ दल्ने, पानी छ्याप्ने लगायतका गतिविधि भइरहेको छ ।
यदि तपाईं...
आजदेखि उपभोक्ताको घरघरमा मेलम्चीको पानी
काठमाडौं । लामो समयदेखि काठमाडौंं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा...
ग्लोबल बैंकले तीनवटा नयाँ शाखा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार एकैदिन तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकको अनुसार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा...
भरतपुरमा बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु
भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा...
फागु पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा...
स्वास्थ्य मन्त्रालयले होली पर्व घरमै बसेर मनाउन अनुरोध
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ।
मन्त्रालयले सामाजिक सञ्जालमा 'यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन' भन्ने सन्देश पठाउदै...
इन्भेस्टमेन्ट बैंकले अमेरिकी डलर एनपीआरमा परिर्वतन गर्न सकिने ‘भी–प्रिपेड इंटरनेशनल कार्ड’ सेवा विस्तार
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकी डलर एनपीआरमा परिर्वतन गर्न सकिने ‘भी–प्रिपेड इंटरनेशनल कार्ड’ सेवा विस्तार गरेको छ । बैंकले यस भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्ने र झन्झट मुक्त...
विद्युतीय सवारीसाधनको आयातमा ठप्प
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ ।
भन्सार विभागको...

























