प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा १२ जनाको मृत्यु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा गरिएको प्रदर्शनमा १२ जनाको मृत्यु भएको छ । उनको बंगलादेश भ्रमणको विरोधमा तीन दिनयता जारी हिंसाका कारण १२ जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि...

डोल्पामा दुईवटा डोजरमा आगजनी

डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४...

आज ग्लोबल बैंककाे डिबेन्चरकाे आवेदन भर्ने अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ मा आवेदन दिने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ।  बैंकले...

होली खेल्ने क्रममा ग्याङ फाइटमा दुईको मृत्यु

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा २ जनाको मृत्यु हुनुका साथै १०-१२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई ठाउँका युवाबीच झडप हुँदा २...

आज कोरोनाविरुद्धको चिनियाँ खोप आउँदै

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३०...

आफैं सचेत नबने पुन: लकडाउन

काठमाडौं – नेपालमा कोरोना संक्रमणको दर र संख्या विस्तारै उकालो लाग्दै छ। तर मानिसहरु अझै पनि निस्फिक्री भएर हिँड्न छाडेका छैनन्।   मास्क तथा सेनिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड कोरोनाबाट बचाउने मूल...

नेपालमा आज ८९ जना कोरोना संक्रमित थपिए

काठमाडौं। आइतबार नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य...

उपत्यका लगायत पहाडी जिल्लामा आपसमा रङ खेलेर होली पर्व मनाइदै

काठमाडौं । रङहरुको पर्वकाे रूपमा रहेकाे फागू पूर्णिमा आज नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् । काठमाडौं...

सरकारले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने याेजना ल्यायाे

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक...

होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पर्यटनमन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागु पूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले यस्ता पर्वले आपसी...

RECENT POSTS

HOT NEWS