हुम्लामा नेपाली सेनाद्वारा बम निष्क्रिय
सिमकोट/ हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि...
अदालतमा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश
काठमाण्डौ / ओली सरकारलाई फेरि अर्को धक्का परेको छ । रेशम चौधरी र बिप्लव नेतृत्वको नेकपाका नेताहरुलाई जेलमुक्त गर्न कसरत भैरहेकै बेला राज्यविरुद्धको संगठित अपराध मुद्दा कसुरमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ३५ दिनभित्र...
मौसम प्रतिकूलताका कारण देशभरका विद्यालय चार दिन बन्द हुने
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले...
काेभिड १९ जनावरबाट मानिसमा सरेकाे विश्व स्वास्थ्य संगठनकाे दावी
बेइजिङ-चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत् सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ।
एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको...
प्रभु बैंकद्वारा ५०० डलरको ‘प्रभु ५०० कार्ड’
काठमाडौं-प्रभु बैंकले विदेशबाट अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद गरेबापतको भुक्तानी प्रयोजनका लागि ५०० डलरको ‘प्रभु ५०० कार्ड’ प्रिपेड कार्ड जारी गरेको छ। राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधानअनुसार...
कांग्रेसका पूर्वसांसद लक्ष्मीदेवी भण्डारी ७१ वर्षमा निधन
काठमाडाैं/ नेपाली कांग्रेसका पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन भएको छ। दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सांसद बनेकी भण्डारीको ७१ वर्षको उमेरमा सोमबार बिहान उपचारका क्रममा निधन भएको हो।
धनुषाको जनकपुर उपमहानगरपालिका निवासी भण्डारीको ललितपुरस्थित मेडिसिटी...
आज तराईमा हर्षोलासका साथ मनाइँदै
काठमाडौं। आज तराईका जिल्लाहरूमा होली मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसमा हर्षोलासका साथ मनाइँदैछ ।
पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाई रहेका रहेका...
कामपाले मल बन्ने र नबन्ने फोहर छुट्याएर सङ्कलन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ ।
फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । गत...
चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आइपुग्यो
काठमाडौंं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।
चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ...
थ्री नेसन्स कप फुटबलको उपाधि हात पार्ने दाउमा नेपाल
काठमाडौं । आज नेपालले घरेलु मैदानमा बंगलादेशको सामना गर्ने भएको छ भने जसकाेे लक्ष्य हुनेछ, थ्री नेसन्स कप फुटबलको उपाधि जित्ने । तर उपाधि जित्नुभन्दा पहिला अर्को चुनौती छ, गोल गर्नु ।
समूह चरणमा कीर्गिस्तानको...

























