अमेरिकामा जथाभावी गोली प्रहारबाट १० जनाको मृत्यु
एजेन्सी । अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको जथाभावी गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ।
सहरको एक सुपरमार्केटमा भएको घटनामा एकजना प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको हो। गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर...
याे जूस पिउनुहाेस् चस्मा लगाउनुपर्ने अवस्था हट्छ
आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ ।
मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने...
मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु
डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५...
नेकपा माकेको स्थायी कमिटी बैठक सिहंदरबारमा
काठमाडौं — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिहंदरबारमा रहेको संसदीय दलको कार्यालयमा बसिरहेको छ । यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा तय गरिएकाे थियाे ।
बिहान साढे आठ बजेदेखि सुरु भएको बैठकमा सरकारलाई दिएको...
रुसको चिढियाघरमा सुरिलो स्वरका कारण प्रख्यात बाघ
एजेन्सी । रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडाैं । आजकाे प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस...
आज विश्व मौसम दिवस मनाइँदै
काठमाण्डाै - ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ ।
मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे...
कोभिड–१९ मानसिक स्वास्थ्य समस्या बढ्दो
काठमाडाैं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले जनाएका छन् ।
कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक...
नेपाल चिया विकासकाे आइपिओ निष्कासन हुने
काठमाडौं - नेपाल चिया विकास निगमले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको चैत्र ६ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारणको लागि शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेको हो । २९ गते...
दोहोरो नागरिकता लिने पक्राउ
सप्तरी- दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले साेमबार पक्राउ गरेको हो।
फैसला...

























