नेपाल धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर
काठमाडौं । सरकारलले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको...
राजधानीकाे भृकुटीमण्डपमा मेगा सभाहल निर्माण हुने
काठमाडौं । काठमाडौंं महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा मेगा सभाहल निर्माण प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको छ तर समाज कल्याण परिषद्को स्वामित्वमा जग्गा रहेकोले टुङ्गो लाग्न भने अझै बाँकी छ ।
सभाहल निर्माणका लागि आवश्यक जग्गा...
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिने
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।
शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय...
बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुई युवक पक्राउ
बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ गर्न सफल भएकाे छ ।
साे जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा...
नेपाल नागरिक अभियानद्वारा संगठन विस्तार
काठमाडौं । नेपाल नागरिक अभियानले सोमबार संगठन विस्तार गरेको छ । राजसंस्था सहितको प्रजातन्त्रको मूल लक्ष्य लिएको नेपाल नागरिक अभियानले केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी संगठन विस्तार गरेको थियाे ।
जसअनुसार पूर्व नयाँ शक्ति तथा...
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमित १८८ जना थपिए
काठमाडौं । मंगलबार नेपालमा कोरोना भाइरसका १८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १८८ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या...
सरकार र जसपा बीचकाे वार्ता सकारात्मक
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ ।
वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले जनाउनुभयाे ।
जसपा नेपालले रेशम चौधरीको रिहाइ,...
भारतले फेरि नेपाली भूमि हडपेको कांग्रेस सांसद बडुबाट जानकारी
काठमाडौं- दार्चुलाको सदरमुकामभित्रै पर्ने गल्फाइ गाउँस्थित नेपाल-भारत सीमामा नेपाल सरकारको सहमतिबिना भारतले एकतर्फी ढंगले नेपाली जमिन समेत मिचेर तटबन्ध बनाइरहेको सांसद् दिलेन्द्र बडुले जनाएका छन्।
नेपालको जमिन समेत समेटेर बनाइरहेको तटबन्ध रोक्न स्थानीयले अनेकपटक सरकारसँग...
अव खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण
काठमाडौं। अवदेखि खल्ती डिजिटल वालेटबाट मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न मिल्ने भएकाे छ । खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी)बीच सम्झौता भएको हो । सम्झौतामा सीडीएसका प्रमुख कार्यकारी...
राष्ट्रपति विद्यादेवी बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन
ढाका । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी...

























