माधव पक्षले समानान्तर कमिटी बनायो
काठमाडौं– सम्पूर्ण संगठनमा समानान्तर कमिटी बनाएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ ।
मंगलबार राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको नेपाल समूहले सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियूको समानान्तर कमिटी बनाएको...
उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण
एजेन्सी । उत्तर कोरियाले छोटो दूरीको मिसाइल सफल प्रक्षेपण गरेको छ । अमेरिकामा जो बाइडेन सत्तामा आएयता पहिलोपटक उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । तर अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियाले गरेको छोटो दूरीको...
भारतमा कोरोना बढेपछि नेपालीहरू फर्किन थाले
कैलाली- भारतमा कोरोनाभाइरसको संक्रमण पुनः बढ्न थालेपछि मजदूरीका लागि भारतमा रहेका सुदूरपश्चिमेलीहरू स्वदेश फर्किन थालेका छन्। पछिल्ला केही दिनयता भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षित स्थानको खोजी गर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट स्वदेश...
एन्फाले १४ वटा नकआउट फुटबलकाे खेलतालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने विभिन्न नकआउट गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । एन्फाको प्रतियोगिता विभागले बुधबार देशभर आयोजना हुने १४ गोल्डकप फुटबलको मिति सार्वजनिक गरेको हो ।
जसमा...
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण
काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सहयोगमा सञ्चालन हुने अमेरिकी सहयोगको आयोजना कार्यान्वयन गर्न गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए)ले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा तलब भत्ता र घरभाडामा मात्रै २० करोड ८२ लाख रूपैयाँ खर्च गरेको...
बङ्गलादेशकाे दुईदिने राजकीय भ्रमणले घनिष्ठतामा थप
काठमाडौं । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बङ्गलादेश स्वतन्त्र भएको स्वर्णोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि शुरु भएको शतवार्षिकी...
महामारीका कारण वैदेशिक रोजगार बेहाल
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्।
वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५...
चोरबाटो हुँदै आवतजावत गरेपछि सिमामा कडाई
विराटनगर । प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्दप्रायः छ। तर, काँकडभिट्टा–पानीट्यांकीबाट बाक्लो आउजाउ चलिरहेको छ। यता रानीको मुख्य गेटमा ताला लागे पनि एक किलोमिटर आसपासबाट चोरबाटो हुँदै हुलका हुल आवतजावत गर्छन्।
काँकडभिट्टा–पानीट्यांकीमा रहेको...
भारतमा पेट्रोलियम पर्दाथकाे मूल्य घटाउने तयारी
एजेन्सी । भारतमा पेट्रोलियम पर्दाथकाे आकाश छुन लाग्दा इन्धनलाई जीएसटीको दायरामा ल्याउने संकेत त्यहाँको केन्द्रीय सरकारले दिएका छन् ।
केन्द्र सरकारी अर्थमन्त्री निर्मला सीतारमणले जीएसटी परिषद्को आगामी बैठकमा यसको चर्चा गर्ने बताएकी छन् । पेट्रोल...
साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा पक्राउ
स्याङ्जा । ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन्। घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित...

























