राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता
ढाका। बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतवार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री...
कोरोना सङ्क्रमित १०५ जना थपिए
काठमाडौं। नेपालमा कोरोना भाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक...
प्रधानमन्त्री ओली र नेकपा विप्लवबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेटवार्ता गरेका छन् ।
भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफलका साथै सरकार र नेपाल कम्युनिस्ट...
लामखुट्टे मार्न म्याद गुज्रिएका औषधि प्रयाेग गर्दा स्वास्थ्यमा समस्या
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न...
टलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा
काठमाडौं- नेपाल टेलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ । सय एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ ।
अहिलेसम्म कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको...
दिवंगत बनारसी बर्मा स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना
कपिलबस्तु - मधेशी पत्रकार समाजले दिवंगत पत्रकार बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ । जिल्लाको कपिलबस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेशी पत्रकार समाज जिल्ला शाखा कपिलबस्तुले अक्षयकोष स्थापना...
सवारी साधन चोरी घटना नियन्त्रण
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अघि बढाएका छन् ।
साेही क्रममा महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले...
प्रहरीको फागुनको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम
काठमाडौं-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम आइतबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दार/ प्रहरी जवान...
कांग्रेसका शीर्ष नेताको बैठक
काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताको बैठक शुरू भएकाे छ । दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी हुने जनाइएकाे छ ।
साे बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम रहेको...
आज विश्व पानी दिवस
काठमाडौ। आज विश्वभर विश्व पानी दिवस मनाइँदै छ। दिवसको नारा ‘मुल्यवान पानी’ रहेको छ।
संयुक्त राष्ट्र संघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाउन थालेको हो।
विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट...
























