कोरोनाको जोखिम बढेकाेले सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्न खतरा रहेको भन्दै भीडभाड हुने सभा/सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ। भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा...

मृत अवस्थामा फेला

काठमाडौं - चन्द्रगिरी नगरपालिका-१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, मिर्चैया नगरपालिका-१ स्थित पुर्व-पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर,...

डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला

काठमाडौं। नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा...

आगामी वर्षकाे बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने

काठमाडौं। आर्थिक वर्ष ०६७र६८ को बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने अर्थमन्त्रालयले जानकारी दिएको छ । यो चालू आवको तुलनामा रु ४० अर्ब बढी हो । सरकारले जेठको तेस्रो साता ल्याउने भनेको आगामी...

काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गबीच भएकाे समझदारीपत्र स्वीकृत

काठमाडौं । काठमाडौंलाई सीमावर्ती भारतको रक्सौलसम्म रेलमार्गबाट जोड्ने उद्देश्यले अघि बढाइएको काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत गरेको छ । उक्त रेलमार्गको डिटेल डिजाइनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न हाल उक्त...

ओलीले सत्ता टिकाउन सांसदलाई कारबाही धम्की

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति...

द्रुतमार्गकाे प्रक्रियामा अनियमितता भएकाे आशंका

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले छानबिन थालेको छ । सो ठेक्कामा अनियमितता भएको...

लोक सेवाकाे परीक्षा र नतिजा रोकिने

काठमाडौं। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ । बढ्दो राजनीतिक खिचातानीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउन...

दक्षिणकाली नपामा दुई विद्यार्थी शव फेला

काठमाडौं । गत  शुक्रवार  दक्षिणकाली नगरपालिकामा दुइ विद्यार्थी मृत भेटिएका थिए । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदैछ । १० कक्षामा...

राष्ट्रपति भण्डारी बंगलादेश जाने

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो...

RECENT POSTS

HOT NEWS