आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गरिने
काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।
गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको...
पेरिस ओलम्पिककाे पुरुष फुटबलमा स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने पक्का
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् । सोमबार राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोली फाइनलमा भेट पक्का गरेकाे छ ।
स्पेनले पहिलो सेमिफाइनलमा...
“Youm-e-Istehsal: Honouring the Spirit of Resistance in Kashmir”
Pakistan Embassy, Kathmandu organized a Talk Programme, titled “Youm-e- Istehsal: Honouring the Spirit of Resistance in Kashmir”. The event was attended by journalists, writers and analysts as well as human rights activists. Messages of...
बंगलादेशमा सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता युनुसले गर्नुपर्ने प्रस्ताव
काठमाडौं । बंगलादेशमा आन्दोलनलत पक्षले अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनीहरुले अन्तरिम सरकारको खाकासमेत तयार पार्दै युनुसको प्रस्ताव गरेका हुन् ।
आज बिहान सवा चार बजे जारी गरिएको एक...
देशका केही ठाउँमा अति भारी हुने पूर्वानुमान
काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...
ग्लोबल आइएमई बैंकमा गल्फ एक्सचेन्जबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउन मिल्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...
वाणिज्य बैंकहरूले सवा ६४ अर्ब रुपैयाँ नाफा कमाए
काठमाडौं । आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूले चौथो त्रैमाससम्ममा ६४ अर्ब...
सात मन्त्री र तीन राज्यमन्त्रीले एकैसाथ लिए शपथ
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसहित नवनियुक्त मन्त्रीहरुले एकैपटक शपथ लिएका छन्। मुख्यमन्त्री शाहसहित सात मन्त्री र तीन राज्यमन्त्रीले सोमबार एकैसाथ शपथ लिएका हुन्।
मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए। मुख्यमन्त्री...
शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन
काठमाडौं । बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने जनाएका छन्।
प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग...
सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण
चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ।
नेपाली बजारमा १४ सिटर ईभी किङ्गलङ्ग बिक्री वितरण गर्दै आइरहको सीजीले आइतबार...























