हसिनाले अमेरिकामा शरण मागेका बारेमा जानकारी छैन
वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुन र नियम तथा बंगलादेशी नागरिकको इच्छाअनुसार हुनुपर्ने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले अमेरिकामा शरण मागे/नमागेका बारेमा...
अर्जेन्टाइन युवा स्ट्राइकर अल्भारेज एट्लेटिको मड्रिड जाने
एजेन्सी । अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने पक्का भएको छ।
उनको स्थानान्तरणका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटी र मड्रिडबीच मंगलबार सम्झौता भएको स्काई स्पोर्ट्स र चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख...
अवैध लागूऔषध गाँजा बरामद
पर्सा । साउन जगरनाथपुर गाउँपालिका-२ जानकीटोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय जानकिटोलाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको...
बङ्गलादेशकाे घटनाक्रमलाई मध्यनजर गर्दै नेपालमा सुरक्षा व्यवस्था कडाइ बनाइयाे
काठमाडौं । बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१ ज्ञानेश्वर भैरब मार्ग डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठाबाट ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११...
वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो ।
आज बिहानका लागि तय भएका भरतपुर,...
आजको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । आज २०८१ साल साउन २२ गते मंगलबार सन् २०२४ अगष्ट ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको...
काठमाडौंका विभिन्न क्षेत्र जलमग्न
काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न बनेकाे छ । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक,...
आज सुन तोलामा २ हजार ३ सय रुपैयाँका दरले गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७...
दक्ष मानवशक्ति स्वदेशमा कम हुँदा विकास निर्माण ढिलासुस्ती : प्रा.डा. महर्जन
काठमाडौं । शिक्षा सेवा आयोगका सदस्य नन्दकुमारी महर्जनले देशको माटो सुहाउँदो शिक्षा नीति आवश्यक भएको जनाउनुभएको छ ।
उच्च शिक्षाका लागि विदेशमा गएर विद्यार्थी नफर्किने भएकाले देशको विकास र समृद्धि सोहीअनुसार हासिल गर्न नसकेको जनाउँदै...























