दोस्रो ‘अखिल आर आर भलिबल कप’भदौ २६ गतेदेखि सुरु

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आर आर क्याम्पसले दोस्रो‘अखिल आरआर भलिबल कप–२०८१’ आयोजना गर्ने भएको छ । अनेरास्ववियु आर आर क्याम्पसका अध्यक्ष लोकेश खड्काले मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर क्याम्पस र जिल्ला राष्ट्रिय...

परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन खारेज

  काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिने गरी परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन खारेज गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त...

काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने नेपाल र भारत बीचको फाइनल खेल साँझ ५ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै नेपालसँग इतिहास...

करेन्ट लागेर मृत्यु

काठमाडौं । काठमाडौं, सिराहा घनगढीमाई नगरपालिका-१ घर भएकी ७४ वर्षीया दिल लक्ष्मी श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । गोकर्णेश्‍वर नगरपालिका-८ बुद्धचोकस्थित उनकै छोरार दिल कुमार श्रेठले संचालन गरेको फर्निचरको विद्युतीय मोटरबाट करेन्ट...

सेयर बजारमा उच्च अङ्कले ओरालो लाग्याे

काठमाडौं । सेयर बजारमा उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक आज १४५.०५  अङ्कले ओरालो लागेको हो । उच्च गिरावट आएसँगै दुई हजार ६५१ मा सीमित...

बङ्गलादेशमा विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै संसद विगठन

ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गरेका छन् । “राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण...

प्रेस काउन्सीलले गरेको पत्रपत्रिका वर्गिकरणको नतीजामा प्रेस सेन्टरको धारणा

काठमाडाैं । प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८-७९ को पत्रपत्रिका वर्गिकरण-मूल्यांकनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारद्वारा गठित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एकमात्र निकाय...

नेता बेगम खालिदा जियालाई छाड्न आदेश

एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेल सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेता बेगम खालिदा जियालाई छाड्न आदेश दिएका छन्। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।...

मणि लोहनीलाई र सुरेन उप्रेतीलाई सम्मान गरिने

काठमाडौं । साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’ र कवि सुरेन उप्रेती (क्यानडा)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ । श्रीओम रोदन, पद्मावती सिंह र पारसप्रकाश नेपाल सम्मिलित समितिले गरेको...

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं । साउन सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-३ झुम्का बस्ने...

RECENT POSTS

HOT NEWS