दोभान बजारमा आगलागी हुँदा ७९ परिवार विस्थापित

ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार आगलागीका कारण ४७ घर...

जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालतको आदेश

झापा उच्च अदालत विराटनगर, इलाम इजलासले प्रदेश नं १, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ । मेचीनगर नगरपालिका–७ का...

भारतको तेलंगनामा कुखुराको भालेले मालिकलाई मार्यो

एजेन्सी । कुखुराको भालेले मान्छेको मृत्यु हुनसक्छ । तर, भारतको तेलंगना राज्यको लोथुनर गाउँमा त्यस्तै घटना भएको छ । भाले जुधाउने क्रममा एउटा भाले भाग्न खोज्यो । मालिकले त्यसलाई समात्न खोजे । तीन इञ्चको छुरी...

आज नेप्सेमा ६ अर्ब ११ करोडमा कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७०...

एनआरएनएद्वारा नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा

पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले...

मंगलवार सुनको मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमवार...

प्रन्ध वर्षपछि फरार अभियुक्त पक्राउ

दैलेख - बहुविवाह मुद्दामा  फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा  दैलेख  नारायण नगरपालिका–६ का  टेकराज केसी र उनकी  कान्छी श्रीमती तृती केसी रहेका छन् । बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२...

प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको जानकारी प्राप्त भएको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने...

कीर्तिपुरस्थित पांगा दोबाटोमा सानिमा बैंककाे शाखा

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरस्थित पांगा दोबाटोमा शाखा विस्तार गरेको छ । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार शाखाको उद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको कार्यालय...

दैनिक जीवन सहज बनाउने माेवाइल एप

कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन । मोबाइल अहिले...

RECENT POSTS

HOT NEWS