ललितपुरको एकान्तकुनामा सवारी दुर्घटना हुदा एकको मृत्यु

काठमाडौंं ।  ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ...

सभामुख सापकोटाद्वारा कोरोनाविरुद्धको खोप निर्धक्क भएर सम्पूूर्ण नागरिकलाई अनुराेध

काठमाडौंं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित...

जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिमा डा मङ्गल रावल

कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद...

म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउँको’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउँको’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अमृत क्षेत्री र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ। गीतले गाउघर र माया गर्ने जोडी टाडा हुँदाको...

प्रभु बैंककाे एक्स्टेन्सन काउण्टर पुर्वाञ्चल क्यान्सर अस्पतालमा

काठमाडौं ।   पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले मंगलबार १८ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा हिजो दिउँसो २ : ०० बजे प्रधानमन्त्री केपी शर्मा ओली र...

पाकिस्तानमा नेपालका चार महिलाले फुटबल खेल्ने

काठमाडौं  । नेपालका चार जना महिला फुटबलरले पाकिस्तानमा फुटबल खेल्ने भएका छन्। नेपालको राष्ट्रिय लिग च्याम्पियन नेपाल एपिएफ क्लबका सरु लिम्बु, एन्जिला तुम्बापो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको महिला राष्ट्रिय फुटबल च्याम्पियनसिप खेल्न...

आज कोरोनाविरूद्ध खोप सभामुख, मन्त्री र सांसदहरुले लगाउने

काठमाडौं । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाउने भएको छ। आज बुधबार उनीहरूलाई कोरोनाविरूद्ध खोप दिने तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना...

मेगा बैंकद्वारा क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था

काठमाडौं। टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मेगा बैंकले गरेको छ । मेगा बैंकले काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था गरेको जनाएको छ । बैंकको अनुसार...

गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ, आठ हजार १९० रोपनी जग्गा मिचियाे

काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २०...

तीन दिनसम्म चल्ने पृतनापति सम्मेलन सुरु

काठमाडौं । नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुर गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना...

RECENT POSTS

HOT NEWS