कुलोले दियो खुसी
सल्यान । वनगाड कुपिण्डे नगरपालिकाका किसान टङ्कबहादुर राना पक्की सिँचाइ कुलोबाट आएको पानीले खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । पहिले कच्ची कुलोबाट पानी चुहिने समस्या मात्र होइन, हरेक पटक कुलो सफा गर्न जानुपर्ने...
दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर
काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झन्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन ।
खोलाको दुवैतिर गरी कुल २४ किलोमिटर लम्बाइ रहेको यस करिडोरको...
विद्युतीय भुक्तानीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मोबाइल तथा इन्टरनेट बैङ्किङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले बुधबार बैङ्कहरूलाई कारोबार सीमा बढाउन निर्देशन दिएको हो ।
केन्द्रीय बैङ्कको निर्देशनअनुसार अब मोबाइल बैङ्किङमार्फत प्रतिदिन...
जव सवारी चालक अनुमतिपत्रमा मास्क लगाइएको तस्वीर छापिएपछि …
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीम नामक एक महिलाले सवारी चालक परिचय पत्र अहिले समाजिक सञ्जालमा भाईरल भईरहेको छ । स्थानीय सवारी साधन विभाग (डीएमभी) ले जारी गरेको उनको मास्क लगाएको तस्वीरसहितको परिचयपत्रको...
रेलमार्गको अध्ययनमै अलमल
काठमाडौं / निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ -रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन ।
व्यापारिक रुपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रुपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको...
बार्सा फाइनलमा
स्पेन/ पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल...
दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकः नयाँ सरकार गठनमा खुला छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य...
निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड बजेट निकासा
काठमाडौं । अर्थ मन्त्रालयले ११३ ओटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रूपमा निकासा गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य...
देशलाई निकास दिन कांग्रेस तयारः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले...
म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु
एजेन्सी–म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु भएको छ।
एएफपीका अनुसार बुधबार मध्य म्यानमारको शहरमा ४ र देशको दोस्रो ठूलो शहर मन्डालेमा २ जनाको मृत्यु भएको हो। एक...

























