वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन्...

किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने

काठमाडौँं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने जनाउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव...

प्रधानमन्त्रीओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।  फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न...

सिभिलको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने !

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ ।  जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको ...

नेपालमा हालसम्ममा ९८ दशमलव ६ प्रतिशत निको

काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन् भने ६२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा तीनहजार ३९९ परीक्षणमा साे...

ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन : रामचन्द्र पौडेल

चितवन - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने जनाएका छन् । बिहीबार बिहान नारायणगढ क्षेत्रपुरमा नेपाल प्रेस युनियन चितवन शाखालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले...

विप्लब नेकपा र सरकारबीच तीन बुँदे सहमती

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पाटी र  विप्लब नेकपाबीच तीन बुँदै सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्नै सहमती...

फागुन २७ बाट ‘गोर्खा वारियर–२’ चलचित्रको छायांकन सुरु

काठमाडौं - चलचित्र ‘गोर्खा वारियर–२’को निर्माण घोषणा गरिएको छ। फागुन २७ बाट चलचित्रको छायांकन सुरु गरिने निर्माता निर्देशक मिलन चाम्सले बताएका छन्। काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२...

छ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौं  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा...

चेक बाउन्सको आरोपमा ज्वाला खतिवडा पक्राउ

दाङ । चेक बाउन्सको आरोपमा प्रहरीले घोराही १५ मा बस्ने छबिलाल खतिवडा उर्फ ज्वाला खतिवडालाई समातेको छ । निर्माण सामग्रिहरु बिक्रि बाफतको रकम लामो समय बित्दा पनि नपाएको भन्दै पिडितले प्रहरीमा खतिवडा विरुद्ध उजुरी...

RECENT POSTS

HOT NEWS