नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक द्वन्द्वमा रहेको नेकपा (विप्लब समूह) सँग तीनबुँदे सहमति भएपछि मुलुकमा अब...

आज कोरोना संक्रमित १२० जना थपिए

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८३ जना कोरोना...

विप्लवको ‘शान्ति-यात्रा’लाई स्वागत याेग्य

काठमाडौं- नेकपाको पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द 'विप्लव'को कदमलाई स्वागत गरेको छ। शुक्रबार सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममार्फत् 'विप्लव' सार्वजनिक भएका थिए। शुक्रबारै बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय...

सरकार र विप्लव नेतृत्वको नेकपाबीच  भएकाे तीन बुँदे सहमति सार्वजनिक हुने

काठमाडौं - सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच  हिजाे बिहीबार भएको तीन बुँदे सहमति शुक्रबार सार्वजनिक हुने तय भएको छ। आज दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी...

न्युजिल्यान्डमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । तीन पटकसम्म भूकम्पको धक्कापछि सो क्षेत्रमा सुनामीको चेतावनी...

ठेकदारलाई जोगाउन प्रहरी मुख्यालयमा चलखेल सुरु

काठमाडौं : नेपाल प्रहरीले डिएमएस बुट खरिदको ठेक्का रद्द गरेको छ । २०७७ माघ २९ मा खोलिएको बोलपत्रको मूल्यांकनका क्रममा डीएमएस बुटको गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली ल्याएको खुलेपछि रद्द गरिएको छ । तर, नक्कली...

२५ डलरले घट्याे नेपालीको प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रक्तिव्यक्ति...

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुग्याे

काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ। पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्।  योसहित कोरोनाबाट...

अफगानिस्तानमा सेनाले गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार...

सुन प्रतितोलामा १ हजार रुपैयाँले घट्ययाे

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज बिहीबार सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

RECENT POSTS

HOT NEWS