राष्ट्रपति सी चिनफिङद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कांग्रेसलाई सम्बोधन
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कांग्रेसलाई सम्बोधन गरेका छन् ।
सन् २०१७को अन्त्यतिरबाट एक नयाँ ऐतिहासिक यात्राको बाटोमा चीनको विकास लम्किरहेको छ । चिनियाँ अर्थतन्त्र द्रुतगति बृद्धिको एक चरणबाट...
भारतबाट स्वदेश फर्किने क्रममा चारजना सवारी दुर्घटनामा मृत्यु
काठमाडौं । रोजगारीको शिलशिलामा भारत गएका चारजना नेपालीको स्वदेश फर्किने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका खर्चे गैराका उनीहरूको भारतको उत्तरप्रदेशस्थित नोयडामा दुर्घटनामा मृत्यु भएको हो। उनीहरू मुम्बईबाट नोयडा हुँदै...
प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने...
महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन
काठमाडौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा...
आइतबारदेखि सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुरु
काठमाडौँ, फागुन २२ गते । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण...
उद्योग मन्त्री भट्टद्वारा सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या...
संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र बैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
मानवअधिकार तथा शान्ति समाजको २३औँ राष्ट्रिय परिषद् बैठकको शुक्रवार पोखरामा...
प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको ढिलाईप्रति आपत्ति
काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको ढिलाईप्रति आपत्ति जनाएको छ । शुक्रबार प्रचण्ड–नेपाल पक्षले आयोग कार्यालय पुगेरै लिखित रुपमा आपत्ती जनाएको हो ।
निर्वाचन आयोग पुगेका प्रचण्ड–नेपाल पक्षीय स्थायी समिति सदस्य...
नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार
काठमाडौंं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि...
कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन : विप्लव
काठमाडौँ -नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित समारोहमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार भएकाे सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन...

























