कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा...
मन्त्रिपरिषदकाे बैठकबाट गरेका ३२ निर्णय यी हुन्
काठमाडौं । सरकारले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिएको छ । गत फागुन ११ गते बसेको मन्त्रिपरिषदको...
पेट्रोल, डिजेल मट्टितेलको मूल्यवृद्धि
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले हिजाे राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ...
एनआईसी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी
काठमाडौं । एन आई सी एशिया बैङ्कले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
यस बैङ्कको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर...
चीन सरकारद्वारा नेपाललाई थप ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध
काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।
यसअघि पाँच लाख डोज...
सन्थाल बस्ती निर्माण योजना
काठमाडौं। सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ ।
उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास प्रधानमन्त्री...
आगामी बर्ष शैक्षिक सत्र १० महिनाको मात्र
काठमाडौं - आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको...
वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्याे
काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ ।
पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुुगेको छ ।...
कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु
काठमाडौं - कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घन्टामा नयाँ संक्रमित ७३ थपिएका...
यसरी टिकटकले अनुहार चिन्ने प्रविधिको दुरुपयोग गर्यो
एजेन्सी । विश्व चर्चित भिडिओ सेयरिङ एप टिकटकले अनुहार चिन्ने प्रविधिको दुरुपयोग गरेको विषयमा ९ करोड २० लाख अमेरिकी डलर तिर्न राजी भएको छ।
बीबीसीका अनुसार अमेरिकामा टिकटकले सफ्टवेयरबाट प्रयोगकर्ताको अनुहार स्क्यान गरेर उनीहरुकाे उमेर,...

























