काभ्रेमा ओली नेकपाका केन्द्रीय नेताकाे गाडी तोडफोड

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१...

जसपाद्वारा देशव्यापी रूपमा जनप्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले हिजो देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । काठमाडौंमा जनता समाजवादीको नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसङ्गठनहरूको संयुक्त आयोजनामा शान्तिबाटीकाबाट सुरु...

विदेशमा यस साता थप एक नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन...

बितेको तीन महीनामा ४ हजार ७०० सवारी चालक अनुमतिपत्र जारी

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको ३ महीनामा ४ हजार ७०० सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को माघसम्ममा ४ हजार ६९८ ओटा...

वार्ताका लागि ‘विप्लव’ तयार, सरकारले प्रतिबन्ध हटाउने

काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ ।सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि विप्लव नेतृत्वमा रहेको समूह सरकारसँग वार्ताका लागि तयार भएको हो...

नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन : आपूर्तिमन्त्री

कैलाली l उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको  छ । प्रेस सङ्गठन नेपालले  हिजाे यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर  विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो...

सङ्घ, प्रदेश र स्थानीय तह समन्वयसम्बन्धी ऐनमाथि छलफल

कर्णाली - ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आज कर्णाली प्रदेशस्तरीय तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’...

काठमाडौँ । राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् ।...

महाकाली करिडोर निर्माण सहज : वातावरणमन्त्री

भीमदत्तनगर । वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज हुने बताउनुभएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने...

अगामी वैशाखमा  निर्वाचन हुने : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । राजनीतिक स्थिरताका लागि मध्यावधि...

RECENT POSTS

HOT NEWS