प्रधानसेनापति पूर्णचन्द्र थापा विवादमा मुछिए
काठमाडौं । सेवा निववृत्त हुन छ महिना बाँकी रहँदा प्रधानसेनापति पूर्णचन्द्र थापा विवादमा मुछिनु भएको छ । नियुक्तिगत्तै नेपाली सेनाको आन्तरिक शुद्धिकरणमा महत्वपूर्ण भूमिका निभाएर चर्चा कमाउनु भएका थापा अहिले ठूला ठेक्कामा विवादमा पर्नु...
विप्लव सरकारसँग वार्ताका लागि सकारात्मक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका छन् ।
आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएका...
कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गर्न सफल भएको भन्दै अब कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने जनाएका छन्। आज शनिबार विराटनगरमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन...
एन्फाले विश्वकप छनोट खेल्न बन्द प्रशिक्षणमा खेलाडीको सूची ३१ जनामात्रै
काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)ले विश्वकप छनोट खेलको तयारीको क्रममा बन्द प्रशिक्षणमा रहेको टोलीको सूची छोट्याएको छ । ३८ जना खेलाडी सम्मिलित गराएर सुरु भएको बन्द प्रशिक्षणका खेलाडीको सूची ३१ पुर्याइएको छ ।
एन्फाका अनुसार...
एकल पुरुष भत्ताले दैनिकी चलाउन सहज
काठमाडौं-ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ ।
६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक ...
सिहंदरबारभित्र सञ्चालित क्यान्टिनमा अनुगमन गरी कारबाही
काठमाडौं-वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ ।
विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...
प्रभु बैंकद्वारा भानुभक्त मा. विलाई १० थान कम्प्युटर उपलब्ध
काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।
गत...
सेनिटाइजर प्रयोग गर्न नजान्दा नकारात्क असर
काठमाडौं । कोरोना महामारी (कोभिड १९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्ने सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला ।
कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि...
ग्लोबलले चितवनमा ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी सेवा सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी...
प्रधानमन्त्री नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अर्को पक्षका...

























