पछिल्लो २४ घण्टामा मुलुकभर थप ९७ जनालाई कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ९७ जनालाई कोरोना पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेका छन्। पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्।  यससँगै कोरोनाबाट निको...

आहुती नेतृत्वको रणनीतिक संयुक्त मोर्चाको जनसभा सम्पन्न

बुटवल/  नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको),नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी) मोहनबैद्य नेतृत्वको नेकपा (नेत्रबहादुर चन्द बिप्लब नेतृत्वको) र बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी (आहुती नेतृत्वको) सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटबलमा  हिजो पहिला जनसभा भब्यरुपमा...

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्यो:पूर्वराजा

काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको जनाएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले जनताको आस्था, चाहना र भावनालाई मेट्न खोजेर नमेटिने उल्लेख गरेका छन्। ‘नेपाल, जनता...

नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग

  काठमाण्डौ । रणनैतिक संयुक्त मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गरी नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । मोर्चाले सरकारको फासिवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै सो माग गरेको हो ।...

मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन...

संसद विघटन मुद्दाको बहस सकियो

काठमाडौं/ प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सकिएको छ। वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन्। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा...

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र...

ग्रीनलाइफको आइपीओ बाँडफाँट

काठमाडौं - ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट भएको हो । ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको...

ग्लोबल बैंकले करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्रीका लागि  बोलपत्र आह्वान

ग्लोबल आईएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि  बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम...

सेनाको प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न

काठमाडौं । नेपाली सेनाको स्टाफ कलेजमा तालिमरत अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न गरेका छन् । नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सि.सं. २७ का ६९ जना अधिकृतहरूबाट प्रहरी प्रधान...

RECENT POSTS

HOT NEWS