अब विद्यालय र घरघरमा इन्टरनेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा...

नेपालमा कोरोना सङ्क्रमित ९६ जना थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ९६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको नमूना परीक्षण गरिएकोमा ९६ जनामा सङ्क्रमित पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण...

प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने

काठमाडौं । संसद विघटनको मुद्दामा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने खुलासा गरे । बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले संसदीय...

नेकपाका नेता सुवास नेम्वाङद्वारा आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह

इलाम- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् सदरमुकाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए । “प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन...

प्रधानमन्त्री ओली मात्रै नभएर पुरै नेकपा असफल

काठमाडौं-नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभएर पुरै नेकपा असफल भएको जनाएका छन् । उनले नेकपाले जनतालाई ठगेको आरोप समेत लगाए । ऋषि धमलासँग रेडियो एनआरएनसँग कुरा गर्दै भने,“मेलम्चीको काम...

कम्युनिस्टसँग कदापी सहकार्य हुन नसक्ने

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने जनाएका  छन् । ‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन...

सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते

बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते समाचार प्राप्त भएकाे  छ  । सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको...

आज ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरि मनाईँदै

काठमाडौँ / माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरि मनाईँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता...

अमरको ‘सरस्वती भजन’ भिडियोसहित सार्वजनिक

काठमाडौं - श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा  सरस्वती भजन सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको भजनको भिडियो सार्वजनिक भएको हो । सूर्य कमल राईको स्वरमा रहेको भजनको भिडयोलाई राजु...

काेदालाेले प्रहार गर्दा स्थानीयको ज्यान गयाे

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोलादो प्रहार गर्दा स्थानीय एकजनाको ज्यान गएको छ । अरु पाँचजना घाइते भएका छन् । मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर...

RECENT POSTS

HOT NEWS