प्रधानमन्त्रीले पूजापाठ गर्दै हिड्न सुहाउँदैन : नेता गजुरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता हरिबोल गजुरेलले कम्युनिष्ट भएर प्रधानमन्त्री केपी शर्मा ओलीले पूजापाठ गर्दै हिड्न नसुहाउने जनाएका छन् । उनले ओलीको पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै कम्युनिस्ट सिद्धान्त विपरित काम...

काजिअमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट

काठमाडौं -  काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ। सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका थिए । श्रेस्तेदार...

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पूनर्निमित भवनकाे उद्घाटन

काठमाडौं । प्रधानमन्त्रीले विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूनर्निमित भवनको आज उद्घाटन गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको...

प्रेमबहादुरको पहिलो संस्मरणात्मक कृति ‘कोग्ले’ सार्वजनिक

काठमाडौं— समुन्तत कर्णाली अभियानका अभियन्ता तथा पछिल्लो समय राजनीतिमा सक्रिय रहेका प्रेमबहादुर बोहराको पहिलो संस्मरणात्मक कृति ‘कोग्ले’ सार्वजनिक भएको छ । शुक्रबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बोहरासहित लेखक राधा पौडेल, राजनीतिविज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूलगायतले संयुक्त...

बिकास निर्माणका कामहरु रफ्तारमा अघि बढेकाेे छ : प्रम ओली

बुटवल  । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको यात्रामा अघि बढेको जनाउनुभएको छ । शनिबार बुटवलमा लुम्बिनी केवलकार आयोजनाको शिलान्यास गर्दै उहाँले बिकास निर्माणका कामहरु रफ्तारमा अघि बढेको जनाउनुभयो । बिकास निर्माण अभियानमा ढिलाई गर्न नहुने चर्चा...

पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६...

इन्फ्रास्ट्रक्चर बैंककाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम भएको २०,००,००,००० कित्ता सेयर सूचिकरण गर्ने सम्झौता भएको छ ।      नेपाल इन्फ्रास्ट्रक्चर...

बुटवलका विभिन्न स्थानमा ओली समूहकाे शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा यतिबेला शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलमा विभिन्न स्थानवाट (यालीसहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा हुनेछ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकालिएको छ । प्रतिनिधिसभा...

महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ  खुला

महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबारदेखि  खुला भएको छ ।  लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । यसमा ९०.५ प्रतिशत० ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५...

शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको जनाएका छन् । जनयुद्ध दिवसको अवसर पारेर...

RECENT POSTS

HOT NEWS