छ नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता

काठमाडौं । सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ । ती प्रस्तावित छ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै औद्योगिक क्षेत्र व्यवस्थापन...

वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी दम्पतीबाट शरीर दानदिने घोषणा

काठमाडौं- वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दान   घोषणा गरेेकाा छन् । नइ प्रकाशनबाट ललितपुरमा शुक्रबार  आयोजित उक्त घोषणा सभामा जोशी दम्पतीले आआफ्नो...

कीर्तिपुर नगर उद्योग बाणिज्य संघकाे सहकार्य एवं परिचयात्मक कार्यक्रम सम्पन्न

कीर्तिपुर नगर उद्योग बाणिज्य संघले कीर्तिपुर नगरपालिकाको नवनिर्मित भवनमा वार्षिक कार्ययोजनाको निम्ति सहकार्य एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा आगामी दिन समग्र कीर्तिपुर नगरभित्र छरिएका सम्पूर्ण व्यापारीहरुको हकहित संरक्षणका निम्ति कर शिक्षा प्रणाली,...

पत्रकार उपेश महर्जनलाई पितृशाेक

काठमाडौं  । गोरखापत्र अनलाइनका समाचारदाता उपेश महर्जनका पिता बुध्दवीर महर्जनको ७९ वर्षको उमेरमा निधन भएको भएकाे छ । उहाँलाई मस्तिष्काघात भएपछि स्टार अस्पतालमा उपचारको क्रममा विहीवार उहाँको निधन भएको हो ।

महिला हिंसाविरुद्व महिला मार्च

काठमाडौं -महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च गरेकाे छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्चमा सुरु  छ। कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्।...

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । उनी फागुनको अन्तिमतिर भारत भ्रमणमा जाने भएका हुन् । पूर्वराजा निकट स्रोतका अनुसार भारत भ्रमण निश्चित भइसकेको छ । फागुनमै भ्रमणमा जाने तय भएपनि...

व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का

रुपन्देही- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का भएर काम गरिरहेको बताएका छन्। बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसायीका समस्यामा...

काेराेना भाइरसलाई ध्यान दिएर साेनाम ल्होसार मनाउन आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता...

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको...

के सेयर पनि सापटी लिएर बेच्न पाइन्छ र ?

काठमाडौं - हाल दोस्रो बजारबाट सेयर खरिद गरेको पाँच दिनपछि मात्रै लगानीकर्ताको डिम्याट खातामा आउँछ। डिम्याट खातामा सेयर नआएसम्म त्यो सेयर बिक्री गर्न पाइँदैन। बजार भने सार्वजनिक बिदाबाहेक एक सातामा ५ दिन मात्रै खुल्छ। त्यसकारण...

RECENT POSTS

HOT NEWS