गृहले भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट

काठमाडौंं - गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिषामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा...

राष्ट्रिय वाणिज्य बैङ्ककद्वारा ४.५० प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको १५औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत लाभांश पारित गरेको छ । सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो । बैङ्क संचालक समितिका अध्यक्ष धनिराम...

बुढा नेताहरूलाई विस्थापित गरेरै छाड्छौं : नेता थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले अब बुढा नेताहरुलाई विस्थापित गरेर नेतृत्वमा आफूहरु नै आउनेगरि तयारी थालेका छन् । युवा नेताहरु डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे...

पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने

गण्डकी । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा...

चौबीस घण्टामा ८१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ । विगत चौबीस घण्टामा तीन हजार ३२ जनाको पीसीआर परीक्षण...

तारकेश्वरमा किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु बर्डफ्लु पुष्टि

काठमाडौं । भर्खरै प्राप्त समाचार अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको...

नेकपार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ । नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा...

कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने : कांग्रेस नेता थापा

काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वैशाखमा चुनाव कुनै हालतमा नहुने जनाएका  छन् । बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले हाल घोषित चुनाव हुनै नसक्ने बताएका हुन् । ‘वैशाखमा...

सोनम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक विदा

काठमाडौं - सरकारले भोलि माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सोनम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनि संघसंस्था र विदेशस्थित नेपाली नियोगहरूमा विदा दिने...

नेकपा नेतृ झाँक्री गिरफ्तार

काठमाडाैं - नेपाल कम्यूनिष्ट पार्टी नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरले गिरफ्तार गरेकाे छ । प्रहरीले झाँक्रीलाई राज्य विरूद्वकाे कशुर अन्तर्गत पक्राउ गरेकाे जनाएकाे छ । राष्ट्रपति विद्यादेवि भण्डारी प्रतिक्रिया दिएकाे अभियाेगमा महानगरिय अपराध महाशाखाकाे टाेलिले...

RECENT POSTS

HOT NEWS