प्रचण्ड, पूर्व राजा, पूर्व राष्ट्रपति पूर्व प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती
काठमाण्डौ / डबल नेकपाको बिभाजन पछि राजनीतिक परिदृश्य भयावह बन्दै गैरेको छ । सरकारले मौलिक हक र संचार माध्यममा नियन्त्रणको प्रयास सँगै भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने...
यसरी कमाउनुहोस् फेसबुकबाटै दाम
काठमाडौं । अहिले विश्वमा फाेसबुककाे लाेकप्रियता दिनानुदिन बढ्दै गएकाे पाइन्छ । संसारका अढाई अर्ब मासिक सक्रिय रूपमा प्रयोग गरेकाे तथ्यांक पाइन्छ । फेसबुक तपाईंको जीवनको सुन्दर पल बाँकी विश्वसमक्ष साझा गर्ने ठाउँ मात्र होइन...
करेन्ट लागेर मृत्यु
महोत्तरी - महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते...
लाेडसेडिसेडिङ्गले हुम्लाका बासिलाई दुखः दिन थालेपछि आन्दोलित
हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् ।
सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही...
अमेरिकाले म्यानमारमाथि प्रतिबन्ध लगाउने
एजेन्सी । अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका...
पेट्रोलियम पदार्थको मूल्य बढ्याे
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो ।गए राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५...
प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन
काठमाडौं। प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब बराबर रुपैयाँको ऋणपत्र ८.५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र बिक्रि गर्ने जनाएको छ । बैंकले ऋणपत्र माग गर्दै...
नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क
काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपका लागि आवश्यक डेटा निःशुल्क रुपमा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि...
भ्यालेन्टाइन्स्को अवसरमा स्मार्टडोको अनलाइन सपिगं पोर्टलले अफर ल्यायो
काठमाडाैं - हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिगं पोर्टलले भ्यालेन्टाइन्स्को अवसरमा डोको भरी माया नामक अफर लिएर आफ्ना ग्राहकहरुलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने ब्यवस्था मिलाएको छ ।
यसका अतिरिक्त, यस...
इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबर रुपैयाँको शेयर यो हप्ताबाट कारोबारमा आउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबर रुपैयाँको शेयर यो हप्ताबाट कारोबारमा आउने भएको छ । अहिलेसम्मकै नेपालको इतिहासकै ठुलो रकमको शेयर सुचिकरणको सबै प्रकृया सकिएर नेप्सेमा पुगेको छ ।
आवश्यक कागजात सबै पुगेकोले...

























