पूर्व प्रम बाबुराम भट्टराईकाे “गुमनाम आमाहरूको कथा” फागुन १ गतेबाट
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नयाँ किताब ल्याउन लागेका छन्। फागुन एक गतेदेखि बजारमा आउने उक्त किताब ‘गुमनाम आमाहरूको कथा’ भएको भट्टराईले दुलाशा गरेका छन् । किताबको...
हिउँद सकिनलाग्दा कतिपय ठाउँमा हल्का वर्षा र हिमपात हुने
यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा...
दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्प कमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला,...
चिनियाँ कम्पनिलाई काठमाडौं तराई द्रुत मार्गको ठेक्का दिने
काठमाडौं । देशमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्दा अमेरिकी सेना नै प्रवेश गर्ने सम्मको हल्ला चलाइएको छ । एमसीसीबारे आशंकासहित रोक्ने प्रयासहरु भइरहेका छन् । एमसीसीबारे यति ठुलो हल्ला चलिरहँदा चिनियाँ...
नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १९४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ३३३ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म...
वर्षा र हिमपातको सम्भावना
काठमाडौं । यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।
नेपालमा...
वीर अस्पतालका चिकित्सक फेरि आन्दोलित
काठमाडौं । वीर अस्पतालका चिकित्सकहरु फेरी आन्दोलित भएका छन् ।
कोरोना महामारीको समयमा फ्रन्टलाईनमा बसी काम गरेवापतको जोखिम भत्ता नपाएको भन्दै चिकित्सकहरु धर्नामा बसेका हुन् ।
कारोना भाइरसको समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम...
अमेरिकाका पूर्व विदेशमन्त्री सुल्ट्जको निधन
एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन भएको छ ।
राष्ट्रपति रोनाल्ड रेगनका पालामा विदेशमन्त्री भएका उनको क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा निधन भएको हो । रोनाल्ड रेगनको पालामा झण्डै ६ बर्ष...
२८५७ औँ सोनम ल्होछारको शुभकामना सम्पन्न
काठमाडाैं - जनता समाजवादी पार्टी (जसपा) ले २८५७औँ सोनम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।
काठमाडाैं उपत्यका वरिपरि लगायत अन्य जिल्लाहरुमा बसोबास गर्दै आउनुभएका तामाङ्ग जातिले करिव ३० हजारबर्षदेखि नै यहाँ बस्दै आएको कथन...
बैतडीको घटनालाई गम्भीरतापूर्वक छानबिन गर्न फान द्वारा सरकारलाई आग्रह
मानव अधिकार सम्बन्धि क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले बैतडिमा बलात्कार पछि हत्या गरिएकी कक्षा १२ मा अध्ययनरत १७ बर्षीया भागिरथि भट्टकाे घटना प्रति फ्रिडम फर अल नेपालले गम्भीर ध्यानाकर्षण भएको बताएको छ...

























