यसरी गर्नुहाेस् गुगल स्मार्ट सर्च
काठमाडौं । एउटा इन्टरनेट प्रयोगकर्ताले प्रतिदिन औषत चार पटकसम्म गुगल सर्च गर्ने गर्छन् । यसरी सर्च गर्दा एउटा वा त्योभन्दै धेरै शब्दहरु गुगल सर्चको बारमा टाइप गर्ने गरिन्छ ।
तर सर्च गर्ने सबैको एउटै परम्परागत...
प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानु पर्छ : कांग्रेस उपसभापति निधि
वीरगञ्ज - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको जनाएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज आयोजित पत्रकार...
नेपाल र भारतका प्रमले संयुक्त उद्घाटन हुने
काठमाडौं । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना...
सेयर बजारमा १० अर्ब बढीको कारोबार
काठमाडौं - सोमबार बैंकिङ समूहले सेयर बजार उचालेको छ। उक्त समूह ६२ अंकले बढेपछि समग्र परिसूचक नेप्से ३७ अंकले बढेको छ। सो समूहको पुँजीकरण सबैभन्दा बढी भएकाले बजारमा यो सबैभन्दा शक्तिशाली रहने गरेको छ। ...
नेपालमा काेराेना महामारीले थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता
काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् ।
लकडाउनअघि २ करोड १८ लाख ५२ हजार...
स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ
कलैया - बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।
शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी...
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने २३ लाख २७ हजार नाघ्यो
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर २३ लाख २७ हजार ३०८ जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका १० करोड ६६ लाख ८५ हजार ६६० जना कोरोना संक्रमित...
वसन्त अर्यालको ‘एसिड कथा’ बजारमा
काठमाडौं - नवाेदित वसन्त अर्यालको नयाँ गीत ‘एसिड कथा’ सार्वजनिक भएको छ। गीतको शब्द र रचना वसन्त आफैंले दिएका छन् भने संगीत धीर विक्रम सिंहले दिएका छन्।
एसिड-आक्रमण पीडित युवतीको मनोव्यथामा आधारित 'एसिड कथा'ले सामाजको...
सुन तोलामा रु ९० हजार ४०० मा कारोवार
काठमाडौँ, २६ माघ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ ।
छापावाला सुन आइतबार तोलामा रु ९० हजार...
स्कुलमै बलात्कार बनिन् चार बर्षे बालिका
गोरखा । यहाँ एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ। विद्यालय छुट्टी भएर घर...

























