नेपाल बैंकको अध्यक्षमा मरासिनी
ठमाडौं । नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ । बैंक सञ्चालक समितिको गत सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।
अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन...
बस दुर्घटनामा परी चालकको मृत्यु
नवलपरासी - विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलास्थित सडकमा ना.६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई बुधबार दिउँसो सडकमा पल्टिएर दुर्घटना हुँदा बस चालक दाङ घोराही उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको...
राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक सम्पन्न
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको...
संविधानको मर्म र भावना अनुसार फैसला आउने विश्वास व्यक्त
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावना अनुसार फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले आज पेरिसडाँडामा...
वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने चुनौती पूरा गर्न सरकारसँग सहकार्य
बुटवल। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले दोहोरो अङ्कको आर्थिक वृद्धि र वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने चुनौती पूरा गर्न सरकारसँग सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ ।
कोभिड–१९ का कारण थला परेको...
देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण
काठमाडौँ । नेपाल सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि...
राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति
काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो ।
रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल...
प्रधानमन्त्री ओलीद्वारा बैठक आह्वान
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक आह्वान गर्नुभएको छ ।
अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको...
नेपालमा कूल काेराेना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसका हिजाे साेमवार १ सय २५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसका साथै...
ज्योति लाइफ इन्सुरेन्स कम्पनीकाे साधारण शेयर बाँँडफाँट हुने
नेपाली शेयर बजारमा एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका...

























