सुनको मुल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको...
गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनुपर्ने कानून पारित गर्ने विश्वकाे पहिलाे...
सिड्नी– अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानून पारित गरेको छ ।
यस्तो कानून परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ । उक्त कानूनको अमेरिकी प्रविधिसम्बन्धी...
विराटनगरका एक व्यापारीलाई तीन लाख जरिवाना
मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ ।
उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...
एन्फाद्वारा १३ वर्षमुनिका खेलाडी छनोट
काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।
हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका...
त्रिभुवन विमानस्थलमा सुनसहित दुई पक्राउ
काठमाडौं-प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ घर भएका चित्र शेर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का रमेश तामाङलाई पक्राउ गरिएको हो। कतार एअरवेयको उडानमार्फत् दोहाबाट काठमाडौं आएका तामाङले दुई थान...
एन्ड्रोइड एपमा युट्युब फोर के एचडीआर फिचर
एजेन्सी - अवदेखि गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि...
शुक्रवार महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने
काठमाडौं-महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो ।
गत माघ ३०...
भागरथी हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर...
जसपासँग नेकपा प्रचण्ड–माधव समूह मिलेर जाने प्रस्ताव
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका...
४२ वर्षीय पुरुष मृत अवस्थामा फेला
काठमाडौं- काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, गण्डकी गाउँपालिका-१ बुट्टार घाटबेशीस्थित त्रिशुली नदीको किनारमा सोही गाउँपालिका-४ बस्ने १८ वर्षीय भोटे...

























