सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको...

इजिप्ट सरकारले रुसमा बनेको खोपलाई प्रयोगका लागि अनुमति

एजेन्सी – इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ। रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ। इजिप्टको...

लाहानमा इन्भेष्टमेन्ट बैंकको ८७औं शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाहान नगरपालिका को वडा नम्बर ८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उदघाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील...

स्थायी कमिटी बैठक स्थगित   

काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी  ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।  तर गृहकार्य गर्नुपर्ने भएको भन्दै...

नेपालमा कोरोना सङ्क्रमित ११२ जना थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा...

केपी ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ (भिडिओसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै...

केटु हिमाल आरोही सम्मानित

काठमाडाैं - पाकिस्तानमा रहेकाे विश्वको  दोस्रो अग्लो हिमाल   माउन्ट केटु  (8611m) को विन्टर  सिजनमा  गत माघ ३ गते  प्रथम पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरुलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र ...

नेपाल एसियामै पहिलो बन्यो माटोको डिजिटल नक्सा तयार गर्नेमा

काठमाडौं - सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ। माटोमा रहेका विभिन्न तत्त्व देखाउन जीपीएमको माध्यमबाट कम्प्युटर प्रविधि प्रयोग गरी तयार पारिएको नक्सालाई माटोको डिजिटल नक्सा भनिएको हो। तयार पारिएको उक्त नक्साको बुधबार प्रधानमन्त्री...

म्यूजिक भिडियाे ‘मैना’ सार्वजनिक

काठमाडाैं - नयाँ  म्यूजिक भिडियाे ‘मैना’ सार्वजनिक भएको छ । याे गीतमा  कालीप्रसादकै शब्द तथा संगीत भरेका छन् । साथै  गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेकाे छ ।  डान्सिङ फ्लेभरमा बनेको...

एट्लान्टालाई हराउँदै मड्रिड अन्तिम आठमा पुग्न सहज

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैदानमा एटलान्टालाई रियल मड्रिडसँग...

RECENT POSTS

HOT NEWS