न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई...
एघार वटा नपाद्वारा एकीकृत विकासका लागि साझा अवधारणा
काठमाडौं । काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न रणनीति बनाइन लागिएको हो ।
काठमाडौं...
आजदेखि चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन
काठमाडौं। कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदै छ । दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने...
आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो
एजेन्सी । अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ ।
चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको ...
अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या
एजेन्सी । यौन दुव्यर्वहारको अभियोग लागेको केही घन्टामै अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् । जोन गेडेर्ट नामका ती प्रशिक्षक अभियोग लागेको केही घन्टामै मृत फेला परेका थिए ।
गेडेर्टमाथि यौन दुव्यर्वहार र मानव तस्करका...
जनयुद्ध र वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
काठमाडाैं । मार्क्सबादी एकता अभियान नेपालले सहिद सप्ताहको सन्दर्भमा सहिद, जनयुद्ध र वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा ९ क्रन्तिकारी(माओबादी०का महासचिव मोहन बैद्य ञकिरणझले सहिदहरुका सपना साकार पार्न...
गृहद्वारा सहसचिव र उपसचिवको सरुवा र पदस्पथापन
काठमाडाैैं। गृह मन्त्रालयले प्रजीअहरू तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक...
नेपाली फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको...
राष्ट्रपति भण्डारीसमक्ष राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्मा
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले बिहिवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा हिजाे बिहिवार आयोजित...
एक सय ५० भन्दा बढीलाई ठगी,म्यानपावर सञ्चालक जेल
काठमाडौं । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको...

























