थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ–कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा दुई दिने थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले उद्घाटन गरेका छन्। कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामजनम चौधरी पनि...

आईपी‍‍‍‍ओको नतिजा नयाँ वेबसाइटमा

काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको...

एनआईसी एशियाको स्वामित्वमा रहेको तीन कम्पनीको शेयर लिलामी

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र हिजाे खोलिएको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोलपत्र ...

केपी ओली श्री ३ महाराजजस्तो चरित्र :  प्रचण्ड

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहालले छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको जनाएका छन्। उनले विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने भन्दै उनले प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको जनाएका छन्। ‘केपी ओली हाम्रो वर्गमा...

वर्तमान सरकार परिवर्तन नहुने : सूचनामन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि...

प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला भएलगत्तै राजीनामा दिन वाध्य

काठमाडौं । प्रधानमन्त्री केपी ओली कमजोर हुन्थे भने उनी सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला भएलगत्तै राजीनामा दिन वाध्य हुन्थे । नैतिकताको प्रश्न उठाएर उनलाई राजीनामा दिन दबाब दिइएपनि नदिने अडान लिएका छन्...

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको...

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले मौसमबारे जानकारी गराउँदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जनाएको छ । हाल देशका पहाडी भूभागमा...

पशुपतिनाथ मन्दिरमा बैंक अफ काठमाण्डू लिमिटेडद्वारा डिजिटल दान पेटिका

काठमाडौं / बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बिच सुरु...

मलेसियामा एक नेपाली सुतेकै अवस्थामा मृत

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्था मृत्यु भएको छ । टप ग्लोभमै कार्यरत एक नेपालीले...

RECENT POSTS

HOT NEWS