यस्ताे रहेकाे छ तीन दिनकाे माैसम

काठमाडौं ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ। आइतबार प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा...

चीनमा निर्मित विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएन

काठमाडौँ । चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक...

संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । हिजाे पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले...

व्यास नपालाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ अघि बढायाे

जिल्लाको व्यास नगरपालिका–१० ले आफ्नो वडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ बनाउने गरी निर्माण कार्य अघि बढाएको छ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्व ताल पर्यटन प्रवद्र्धन विकास समिति...

कालभैरव हेटौँडालाई चितवन भेटेरान कपको उपाधि

दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो । भरतपुर महानगरपालिका–७ स्थित...

श्रीलंकाका जेलमा २६ नेपाली महिला कसले पुर्यायो

काठमाडौं/ संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव...

नाइजेरियामा विद्यार्थीसहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन्। नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी ९छात्रा०हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले...

प्रधानमन्त्रीसँग नैतिकता भए राजीनामा दिनुपर्छ : गोकर्ण विष्

काठमाडौं  । नेकपा प्रचण्ड–माधव समूका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्रीसँग नैतिकता भए राजीनामा दिनुपर्ने जनाएका छन् । नेपालमा पनि आफूमाथि नैतिक संकट हुँदा तत्काल राजीनामा दिएका प्रधानमन्त्री र मन्त्रीहरूको प्रशस्त उदाहरण...

राजीनामा नदिने अडानले संकट थप गहिरिने, संसद् बैठक नै अवरुद्ध हुन सक्ने

मन्त्रिपरिषद्ले २३ गते संसद् बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीति झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि...

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६२ जना कोरोना...

RECENT POSTS

HOT NEWS