महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ६ बजेदेखि बेलुकीसम्म खुला हुने

काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा...

मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुग्याे

मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट...

खेलकुद मन्त्रालयद्वारा नाै जना खेल पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ९ जना पत्रकारलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका हुन् । मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार खेलकुद...

म्यानमारमा १८ जना प्रदर्शनकारीले ज्यान गुमाए

एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाएड । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र...

पुर्वमन्त्री भट्टराई सबार गाडीले ठक्कर दिदा ६० वार्षिय घिमिरे घाइते

रौतहट-रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा पुर्व  पर्यटन,नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराई सबार ज १ झ ४२७ नम्बरको गाडीले आइतवार साँझ ठक्कर दिदा साइकल यात्री अन्दाजी ६० वार्षिय  इन्द्रप्रसाद घिमिरे घाइते भएकाेे समाचार प्राप्त...

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित कार्यालय भवनको समुद्घाफटन

रुपन्देही - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिद्धार्थनगर नगरपालिका-९ गोलिगढस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच समुद्घाफटन गर्नुभयो । उक्त अवसरमा भवन निर्माण समितिका संयोजक कृष्ण प्रसाद शर्माले...

आसन्न निर्वाचनमा चार पत्रकार संगठन पत्रकार महासंघबीच सहकार्य

काठमाडौं । चार पत्रकार संगठन पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छन । जनपत्रकार संगठन , नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य...

मिना गोपालीकाे अध्यक्षतामा राष्ट्रिय महिला अधिकार मन्च चन्द्रागिरीमा गठन

काठमाडौं ।  चन्द्रागिरी नगरपालिकामा  राष्ट्रिय महिला अधिकार मन्च गठन भएकाे छ । ग्रमिण महिलाको अधिकारका लागी समुदायदेखि राष्ट्रियतह सम्म संगठन निर्माण र सुद्वढिकरण र परिचालन गर्ने र महिला अधिकार मन्चलाई ग्रामिण महिलाको शक्ती सामूहिक...

अदालतले संविधानकाे व्याख्या गर्ने हाे, जुलुस नाराकाे हाेइन : प्रचण्ड

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतले जुलुसनाराको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन्। आमसभामा उनले अदालतलाई लक्षित गर्दै बोलेका कुराविरुद्ध सर्वोच्चमा परेको रिटको लिखित जवाफ दिँदै यस्तो जनाएका छन् । आइतबार आफैं अदालत...

सडक विस्तार विरुद्ध संघर्षरत अभियन्ताहरूलाई मातृभाषाबाट कुराकानी गरेकै आधारमा मुद्दा चलाउन खोज्नु...

काठमाडौं  । वृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबु:को संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । साेही  क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्नका लागि भइरहेकाे ...

RECENT POSTS

HOT NEWS