हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध
मकवानपुर । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी...
आजदेखि मौसम सफा हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको...
याे हाे विश्वकै अनाैठाे रूख जसकाे आउछ रगत
एजेन्सी - ड्रागन रुखसँग अचम्म र अद्वितीय विशेषता छ । यो विश्वकै फरक प्रजातीको रुख हो । यसको बाहिरी आकार विशिष्ट छ । यसका पातहरु हाँगाको टुप्पोमा बाक्लो छाता जस्तै आकारमा रहेका हुन्छन् ।
यो...
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुग्याे
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ। हिजाे शनिवार ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ५९ जना...
लाकोजूको चौथो मुक्तक ‘स्वर्णिम धुन’ सार्वजनिक
काभ्रे - नेपाली साहित्य र पत्रकारिता जगतमा लामो समयदेखि कलम चलाउँदै आइ रहनु भएका कवि सूर्यप्रसाद लाकोजूको चौथो मुक्तक सङ्ग्रह स्वर्णिम धुन सार्वजनिक भएकाे छ ।
स्वर्णिम धुनका अतिरिक्त उनका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत...
राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्छ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज (शनिवार) उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश...
हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि
काठमाडौं । यो साता काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका...
अन्तर्राष्ट्रिय बक्सिङ ‘के वान फेस्टिबल’मा नेपालका ‘हिमचितुवा’ अविरल
काठमाडौं । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै...
काठमाडौंकाे चन्द्रागिरीमा हिँउ
काठमाडौं-देशभर हिजो शुक्रवारबाट धुम्मिएको मौसमका कारण आज शनिबार झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ ।
यसैक्रममा काठमाडौं चन्द्रागिरीमा हिँउ परेको छ ।...
करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ
मकवानपुर । जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्मती गाउँपालिक-३ घट्टेडाँडाका ४५ वर्षीय भिम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।
५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मोक्तानलाई...
























