पहिलो एप्पल कम्प्युटर १७ करोड ५५ लाख मूल्यमा बिक्रीमा

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ईवेले समय समयमा एप्प्लका क्लासिक डिभाइसहरु बिक्रीका लागि राख्ने गरेको छ । जुन खरिदका हिसाबले भने असम्भव जस्तै थियाे ।  साेही  फिचरले पनि ईवेलाई सधैं अन्य भन्दा पृथक  बनाउन...

अब कक्षा विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयबाट सञ्चालन गर्ने

काठमाडौं । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने...

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा...

चीनले कोरोना नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं - चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो...

कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा आफ्नै भएको दाबी गरिरहेको समयमा अध्यक्ष...

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

बालबालिकाका लागि माेवाइल चलाउने बानी हानिकारक झर्किने गर्छन् भने बुझ्नु होस्

काठमाडौं  । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील)...

आज दिउँसो विद्युत कटौती हुने

काठमाडौं । आज नेपाल विद्युत प्राधिकरणका अनुसार  देशभरका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल सार्वजनिक गर्दै आज दिउँसो विद्युत कटौती हुने जानकारी गराएको छ । प्राधिकरणका अनुसार प्रदेश ५...

खानेकुरा राम्ररी नपचेमा यसाे गर्नु हाेस्

जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ । खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ । सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ...

विश्वकै अनाैठाे गुफा

एजेन्सी-  संसारमा असंख्य गुफाहरु छन् र धेरै गुफाहरु निकै विचित्र पनि छन् । तपाईंलाई संसारको सबैभन्दा ठूलो गुफाको बारेमा थाहा छ रु यो गुफा यति ठूलो छ कि यसभित्र कैयन् गगनचुम्बी महलहरु बनाउन सकिन्छ...

RECENT POSTS

HOT NEWS