टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । कम्पनीले देशका सबै जिल्लामा गरी कुल ६३१ ओटा स्थानीय तहमा फोरजी सेवा पुगेको जनाएको हो...
कथानक चलचित्र गोर्खे रिलिजकाेे मिति घाेषणा
‘हिम्मतवाली’ फेम्ड अभिनेता रविन्द्र प्रताप सेन स्टारर चलचित्र ‘गोर्खे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । केही दिनअघि शीर्ष गीत सार्वजनिक गरेको निर्माण टिमले आउँदो फागुन २१ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो...
देशभरका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रभावकै कारण देशभर आँशिक देखी सामान्य बदली हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जारी बललीले देशभरका उच्च हिमाली...
बल्खुबाट नेकपा प्रचण्ड-माधव समूहका प्रदर्शन गर्ने तीन पक्राउ
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको बिहीवार माघ २२ गतेको शान्तिपूर्ण आम हड्तालको क्रममा केही व्यक्तिहरूलाई गिरफ्तर गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको नेतृत्वमा काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित बल्खुचोकमा...
कोरोना भाइरस १७१ जना सङ्क्रमित थपिए
काठमाडाैं - नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको...
केटु आरोही पुर्जालाई सदभावना दूत नियुक्त
काठमाडाैं - विश्वको दोस्रो ठूलो सर्वाेच्च शिखर केटु हिमाल आरोहण कीर्तिमान कायम गरेर गरेर देशकाे सिर उचाे राखेका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सदभावना दूतमा मनोनयन गरेको छ।
संघले सन् २०२१ भरिका...
सरकारले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अवधि लम्ब्याइयाे
काठमाडौं । नेपालमा काेराेना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको एक साता वितिसकेकाे छ । तैपनि सरकारले पहिलो चरणअन्तर्गत खोप दिन सुरु गरेको दश दिनभित्र पहिलो डोज खोप लगाइसक्ने लक्ष्य राखेको भएता पनि...
बन्द हडताल संस्कार विरुद्ध प्रदर्शन
काठमाडाैं - नेकपाले आव्हान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । विवेकशील साझा पार्टीको अभियान विभागले बन्द हडतालको संस्कार विरुद्ध प्रदर्शन गरेको हो ।
विवेकशील साझा पार्टीले विगत १० वर्षदेखि कुनै पनि...
सूचना र प्रविधिबाट मानव समाज अलग गर्न मिल्दैन : सञ्चार मन्त्री गुरुङ
काठमाडौं - विश्व बजारमा सूचना र प्रविधिबाट मानव समाज अलग गर्न नसकिने सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जनाएका छन् ।
आज काठमाडौंमा भएको नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड)को १७औं वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री...
चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड
काठमाण्डौ l निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने...























