आमहड्तालमा उत्रिएका ११२ जना पक्राउ

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल  समूहले बिहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट बिहान साढे १० बजेसम्म ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ। आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता...

प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न बार अध्यक्षहरुको मागले गरेको सन्देश !

— प्रीति रमण प्रतिनिधिसभा विघटनको मुद्दा झनपछि झन पेचिलो बन्दै गइरहेको छ । विघटनको विरुद्धमा सबै क्षेत्र आन्दोलित भइरहेको छ । सत्तासीन पार्टीको आन्तरिक किचलोले सृजना गरेको समस्या समग्र देशको लागि विडम्बनाको विषय बन्न पुगेको...

पोखरामा ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच भनाभन

पोखरा-नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले पाेखरामा पनि प्रदर्शन गरेका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल...

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कारोबार बढ्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार बढ्दै गएको छ । प्रदेशको पहाडी जिल्ला बझाङको एक स्थानीय तहबाहेक बाँकी सबै ९८७ स्थानीय तह०मा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशमा बैंकका शाखा...

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्...

आज सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घट्याे

काठमाडौं। नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

कुखुराको अवैध आयात जारी

भरतपुरं। विदेशबाट स्थल मार्ग हुँदै नेपालमा जिउँदो कुखुरा र अण्डा तथा मासु आयातमा प्रतिबन्ध छ तर पछिल्लो समय सीमा क्षेत्रबाट खुलेआम कुखुरा र मासु आयात भइरहेको छ । नेपालमा अहिले कुखुराको उत्पादन घट्दो अवस्थामा...

काठमाडौंकाे शोभा भगवतीमा बृहद नागरिक आन्दोलन

काठमाडौं । वीर सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई फाँसी दिइएको स्थल काठमाडौंस्थित शोभा भगवतीमा बुधबार नागरिक आन्दोलन गरेकाे छ । साे कार्यक्रममा सहिदहरुको सम्झना गर्दै आयोजित ‘बृहद नागरिक आन्दोलन’मा लेखक, पत्रकार, बुद्धिजीवि, आम युवा तथा...

नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ

मस्को- रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन्। नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भइरहेको छ। ब्रिटेन, फ्रान्स,...

कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने जनाएका  छन्। राजाले सामाजिक सञ्चालमा ट्वीट गर्दै सत्ताको खेल बन्द, हडताल गर्नु अमानवीय क्रियाकलाप भएको जनाएका हुन्। जनताको दैनिकीमा ध्यान...

RECENT POSTS

HOT NEWS