व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन

भरतपुर। सहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क,...

निर्वाचन आयोगद्वारा बजेट माग

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार...

मानसिक समस्या बिरामीको सङ्ख्या बढ्याे

ललितपुर - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ। मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन्। मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको...

थाहा पाइराख्नुहोस् टेलिकमका शर्टकोड

काठमाडौं ।  नेपाल सरकारकाे स्वामित्व  रहेको दूरसञ्चार कम्पनी देशमा सबै प्रकारका दूरसञ्चार सेवा सञ्चालन गर्ने एक मात्र कम्पनी हो । यस कम्पनीले ल्याण्डलाइन फोन, मोबाइल (जीएसएम तथा सीडीएमए), एडीएसएल, एफटीटीएच इन्टरनेट, आईपीटिभी लगायतका विभिन्न सेवाहरु...

नेपाल बन्द सफल बनाउन प्रचण्ड पनि सडकमा

काठमाण्डौ / डबल नेकपाको प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालमा ब्यापक धरपकड सुरु भएसँगै सो पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सातदोबाटो चोकमा निस्किएका छन्। सातदोबाटो चोकमा निस्किएका प्रचण्डले आफ्ना कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा...

जाडो मौसममा यस कारण ब्लड प्रेसरको समस्या

असन्तुलित जीवनशैली र पौष्टिक आहारको कमीका कारण आजकल धेरै व्यक्तिलाई ब्लड प्रेसरको समस्या हुन थालेको छ। ब्लड प्रेसरलाई ‘साइलेन्ट किलर’ समेत भन्ने गरिन्छ। खास कुरा त के भने यो समस्या जाडो मौसममा धेरै देखिने गर्छ।...

भरतपुरमा बन्दकर्ताले चार ट्रकमा तोडफोड

चितवन — नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड...

बृहत् नागरिक आन्दोलनको ट्विटर अकाउन्ट साइबर आक्रमण

काठमाडौं - प्रतिनिधि सभा विघटनपछि विरोध अभियान चलाउँदै आएको बृहत् नागरिक आन्दोलनको ट्विटर अकाउन्ट  साइबर सेनाको आक्रमणमा परेको जनाइएको छ। बृहत् नागरिक आन्दोलन सुरु भएयता ट्विटर अकाउन्ट सञ्चालनमा थियो। त्यहाँबाट मुलतस् आन्दोलनका सूचना, समाचार, आन्दोलनका...

पछिल्लो चौबीस घण्टामा १४२ जना सङ्क्रमित थपिए

काठमाडौं  । नेपालमा कोरोना भाइरसका १४२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको...

प्रचण्डलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

  काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रचण्डका नाममा यस्तो आदेश जारी गरेको...

RECENT POSTS

HOT NEWS