माघ २५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्दको आव्हान
काठमाडौं । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले यहि माघ २५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्दको आव्हान गरेको छ । सो संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओलीलगायत सर्वसाधारणहरु किरण रसाइली, अभिषेक बुढा...
अनेमसंघले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
बुधबार गृहमन्त्री रामबहादुर...
ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने
काठमाडौं- अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ। बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने...
चीनमा स्कुले विद्यार्थीले मोबाइल बोक्न नपाउने
एजेन्सी - चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ।
चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो...
सपथ लिएका विभिन्न संवैधानिक निकायका पदाधिकारी यी हुन् (सूचीसहित)
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले आज, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन्। उनीहरूले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा...
प्रचण्ड–माधव समूहले भाेलि आम हड्ताल गर्ने
काठमाडाैं - नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले...
कोरोना विरूद्व खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या देखापरेपछि
डोटी, । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। उनीहरुलाई सामान्य ज्वरो आउने,...
एकनाले भरूवा बन्दुक सहित पक्राउ
काठमाडौं-बझाङकाे छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, १ वटा जंगली मरेको कालिज र १ थान हँसिया सहित सोही गाउँपालिका-३ बस्ने ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु...
हिन्दु विश्वविद्यालय स्थापना हुने
काठमाडाैं - पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ।
पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा...
बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त
काठमाडौं । एक महिनादेखि रिक्त रहेको बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद्को बैंठकले पुर्व सचिव सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । चिरञ्जीवी चापागाँइको ४ वर्षे अवधि सकिएर...

























