भारतमा प्रकाश बुढाथोकीलाई आइलिग खेल्ने अवसर
काठमाडौं - नेपालका राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीलाई एसियाकै प्रतिष्ठित मानिएकाे भारतको इण्डियन सुपर लिग (आइलिग) खेल्ने अवसर प्राप्त भएकाे छ । भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित पश्चात उनले आइलिग खेल्ने अवसर पाएका हाे।
आइलिग भारतको...
ममहामारीमा धेरैको ज्यान बचाउन सफल १ सय वर्षीय ‘हिरो’ काेराेनाबाट निधन
लन्डन । बेलायतमा कोभिड महामारीका बेला धेरै जनाको ज्यान जोगाउन पहल गर्ने क्याप्टेन टम मोरको कोभिड संक्रमणबाटै निधन भएको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ‘एनएचएस’ का लागि ३३ मिलियन पाउण्ड जुटाएका ‘एनएचएस हिरो’ ले अरु...
प्रदेश सभा सदस्य नेपालले दिए यस्ताे चेतावनी
काठमाडौं - प्रधानमन्त्री केपी ओली पक्षका प्रदेश सभा सदस्य सरेश नेपालले प्रदेश सरकार विघटन हुनसक्ने चेतावनी दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रदेश सभाको प्राङ्गणमा देखिएको तमासाको कारणले संसद विघटन गर्न बाध्यात्मक स्थिति आउनसक्ने...
स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै...
देशभर चिसो बढ्याे
काठमाडौं । नेपालभर अत्याधिक चिसो भइरहेको छ। बुधबार देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने अन्य भू-भाग सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून...
हवाइ जहाजमा मोबाइल फ्लाइट मोडमा राख्नुकाे कारण यस्ताे छ
काठमाडौं । हवाइ जहाजमा यात्रा गर्दा यात्रुलाई सधै फोन स्विच अफ वा फ्लाइट मोडमा राख्न आग्रह गरिन्छ । यसको पछाडिको कारण तपाईंलाई थाहा छ त ?
वास्तवमा फोन, ट्याबलेट तथा विद्युतीय ह्याण्डसेटबाट आउने विद्युत चुम्बकीय...
संसदीय सुनुवाइ बिना संवैधानिक निकायमा नियुक्त पदाधिकारीले शपथ लिए
काठमाडौं - संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।
संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले...
जसपाद्वारा थप विरोध कार्यक्रम सार्वजनिक
काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३...
एनआईसीद्वारा यी कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि सुरु
काठमाडौं । एनआईसी एशिया बैंकले ३ कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि गर्ने भएको छ । बैंकले सुर्या लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाममा बिक्रि गर्ने जनाएको छ ।
नागरिक...
आइएमईद्वारा भाइकिङ्ग २२२ मोडलका बसहरु हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ्ग २२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का...

























