नेपालमा आज थप १७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार दुई सय ८९ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २ हजार ४०० छन्। ...
प्रतिनिधि सभाको पुनःस्थापना या धारा ७६ अनुसार सरकार बनाउनुपर्नेमा बाबुरामकाे जाेड
अर्घाखाँची - पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको जनाएका छन्।
मंगलबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले जहाँबाट प्रतिनिधि सभाको पुनःस्थापना...
माघ ३० सम्म इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिन सकिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट बिक्रिमा ल्याएको ऋणपत्रमा आवेदन दिन समय थप गरेको छ । बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ ।
कम्पनीले प्रतिऋणपत्र...
१० लाख नेपाली रुपैयाँसहित विमानस्थलबाट पक्राउ
काठमाडौं- स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्।
विमानस्थल प्रहरीका अनुसार काठमाडौँको कलङ्की घर भएका आशिष खाती क्षेत्री शुक्रबार नेपाल एयरलाइन्सबाट दुबई उड्न लागेका...
सात वर्षीय कौटिल्य विश्वकै कान्छो प्रोग्रामर बने
काठमाडौं । बेलायतका कौटिल्य कटारिया विश्वको सबैभन्दा कान्छो कम्प्युटर प्रोग्रामर बनेका छन् । गत वर्ष ६ वर्षकै कलिलो उमेरमा कौटिल्यले आईबीएमबाट एआई लगायत कम्प्युटर लेसनका सिरिज कोर्स सिकेका थिए ।
कौटिल्यसँग हाल एआई तथा डेटा...
नेपाली हिपपप ‘कोक एण्ड जेडी’ म्युजिक भिडियो क्यानडामा सार्वजनिक
क्यानडाबाट नेपाली युवाहरुबाट निर्मित हिपपप म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो...
चैत १७ देखि आहा १ रारा गोल्डकप हुने
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको...
गर्भावस्थामा यी कुराहरूमा ध्यान दिएमा राम्राे हुने
शारीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । यतिबेला स–साना कुरामा सर्तक रहनुपर्छ, खानपानदेखि जीवनशैलीसम्म । सकारात्मक सोंच राख्नुपर्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । नतिजा, बच्चा...
सैनिक कू भएको म्यानमारमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी
एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर राष्ट्रपतिसहित नेताहरूलाई नियन्त्रण लिएपछि राष्ट्रपति बाइडेनले यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी...
संसारभर काेभिड १९ बाट मृत्यु हुने २२ लाख ४७ हजार नाघ्यो
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर २२ लाख ४७ हजार ७४९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्मको तथ्यांक अनुसार विश्वका १० करोड ३९ लाख ३३ हजार ५९७ जना कोरोना संक्रमित...
























