जनगायक रामेश श्रेष्ठलाई प्रदान राष्ट्रिय कलाश्री सम्मान गरिने

काठमाडौं - विगत १३ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको  ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ यस वर्षको जनगायक रामेश श्रेष्ठलाई प्रदान गरिने भएको छ। नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले उक्त सम्मान यसवर्ष...

दृष्टिविहीनले सगरमाथा आरोहण गर्ने (भिडिओ)

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग...

नख्खु कारागारमा खानेपानीमन्त्रीले विप्लप नेता ओलीलाई भेटे

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगी विहानै नेत्रविक्रम चन्द विप्लप नेकपाका  नेता हेमन्त प्रकाश ओलीलाई भेटेका छन् । एनसेल मुख्यालयमा बम बिष्फोट गराएको अभियोगमा पक्राउ परेका सुदर्शन भनिने ओलीसँग उनले स्वास्थ्य अवस्था...

प्राधिकरणमा आठ हजार घुस लिएको आरोपपत्र अदालतमा दायर

सर्लाही-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्र बरहथवाका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेले ८ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी...

एकल पुरुषले पनि भत्ता पाउने

दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले...

एनआईसी एसिया लघुवित्त वित्तकाे १५ करोड ९७ लाख खुदनाफा

काठमाडौं -एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ...

खैरहनी उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा हिरा

चितवन- उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजय भएकाे छ । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य सङ्घको १०औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार...

आङ साङ सुकीलाई रिहा गर्न तरुण दलकाे आग्रह

 काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायतलाई पक्राउ गरी सेनाले शासन सत्ता हातमा लिएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ ।  तरुण दलले प्रजातन्त्रवादी नेतृ सुकीलगायतलाई रिहा गर्न र...

प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको सुनुवाइ आज हुने

काठमाडौं / डबल नेकपाको प्रचण्ड समूहका अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रचण्डले अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा...

अम्बानीले एक सेकेन्डमा कमाएकाे रकम मजदुरलाई तीन वर्ष लाग्ने

काठमाडाैं । अक्सफाम नामक एक संस्थाले हालै जारी गरेको एक रिपोर्ट जो कोहीलाई अचम्म लाग्न सक्छ। रिपोर्ट भन्छ– कोरोना महामारीको क्रममा भारतका धनाढ्य मुकेश अम्बानीले एक घण्टामा जति पैसा कमाए त्यति कमाउन एक अदक्ष मजदुरलाई...

RECENT POSTS

HOT NEWS