विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोही सम्मानित
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलेसगरमाथाको आँगनमा हुर्केका नेपाली हिमआरोहीले विश्वको दोस्रो अग्लो हिमाल हिँउदमा पहिलोपटक आरोहण गरेर विश्व कीर्तिमान राख्नु राष्ट्रकै गौरव भएको जनाएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा...
बख्तरबन्द गाडीसहित बुधबार पनि सडकमा प्रदर्शन
काठमाडाैं -नेपाली सेनाले बख्तरबन्द गाडीसहित हिजाे सोमबार राति सडकमा प्रदर्शन गरेको छ । उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको थियाे ।
बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई महत्त्वपूर्ण र आशंकाका रुपमा हेरिए पनि नेपाली...
आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो
काठमाडाैं - बजारमा सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको...
डुबेर दाजुभाइको ज्यान गयाे
इलाम - इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ ।
माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको...
उद्योग दर्तामा एकद्वार प्रणाली अपनाउनुपर्नेमा उद्योगीको माग
विराटनगर । प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पुँजी आकर्षित गराउन पनि सरकारले उद्योग स्थापनादेखि सञ्चालनसम्मको प्रक्रिया...
ओली सरकार बहुमतको हो कि के भन्ने ?
काठमाडौं-न्यायाधीश अनिल सिन्हाले महान्यायाधीवक्ता अग्नि खरेललाई अहिलेको सरकार बहुमतको भए/ नभएको भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा सरकारको प्रतिरक्षा गरिरहेका खरेललाई सिन्हाले चुनावमा छुट्टाछुट्टै पार्टीका रूपमा सिट प्राप्त भएको र राजपत्रमा पनि संविधानको...
एकैपटक ८ सन्तान जन्माउने १४ सन्तानकी आमा बच्चा
एजेन्सी । आमा बन्नु हरेक महिलाका लागि सुखानुभूतिको विषय हो । तथापि अहिलेको जमानामा अधिकांश दम्पतिहरुले बढीमा २ सन्तानसम्म मात्र जन्माउन चाहन्छन् । आम महिलाहरुभन्दा नादिया सुलेमान चाहिँ निकै फरक छिन् । किनकी उनले...
सेयर काराेबार सकारात्मक ३७.७० अंकले बढ्याे
काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ ।
नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर...
छ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको...
लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख : राप्रपा अध्यक्ष थापा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको खुलाशा गरेका छन् ।
राप्रपा प्रवास महासंघले आइतबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र...

























