सुदूरपश्चिममा भूकम्प

काठमाडौं - सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। साे  भूकम्प ३ दशमलव...

प्रभु लाइफद्वारा जीवन बीमा ५० लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ। महोत्तरीको हतिसर्वाका सुरेशप्रसाद यादवले कम्पनीसँग जीवन बीमा गरेकोमा उनको मृत्युपछि श्रीमती अनुराधाकुमारी यादवलाई रकम भुक्तानी गरिएको हो। अनुराधालाई जीवन बीमा मृत्यु दाबीबापत ५० लाख रूपैयाँ भुक्तानी गरिएको...

विभिन्न वनक्षेत्रमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त

पोखरा । मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ । शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र...

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा...

फागुन ३ गतेसम्म सिंगटीको आइपिओ भर्ने म्याद लम्बियो

काठमाडौं । सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आइपीओ भर्ने म्याद थप भएको छ । सिंगटीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले अव फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन्  । यसअघि कम्पनीले छिटोमा माघ ४ गतेदेखि आइतबार माघ...

छ महिनामा ४८ अर्बको डिजेल भित्रियो

वीरगञ्ज -  प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज...

आफ्नो एप सार्वजनिक

काठमाडौं । नेपालमा उद्यमशिलता र रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको पहिलो ब्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले आफ्नो एप सार्वजनिक गरेको छ । रोलिङ नेक्ससको एप्लिकेसन आइओएस र एन्ड्रोइड दुबै फोनमा उपलब्ध रहको छ ।...

देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरमा

काठमाडौं  । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।...

नेपालमा आज १ सय ५ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज...

नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

नेपालगञ्ज। शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेपछि नेपालगञ्जका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । शीतलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि...

RECENT POSTS

HOT NEWS