निवेदककाे बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस

काठमाडौं-प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा चलिरहेकाे सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएकाे छ। निवेदकका तर्फबाट अन्तिम बहस अधिवक्ता तुलसी सिंखडाले बहस गरेका हुन्। निवेदककाे बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ। विघटनकाे निर्णयलाई सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका...

विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा   

डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरान हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत्...

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडाैं - बीमा समितिबाट २०७७÷०८÷१५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७ माघ ११ देखि १४ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध...

शेयर बजारमा भारी अंकको गिरावट

काठमाडाैं - साताको पहिलो दिन आइतवार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक र सेन्सेटिभ परिसूचक दुवैमा गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । एक्सचेञ्जका अनुसार, यस दिन नेप्से परिसूचक...

कांग्रेसद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल

काठमाडाैं - नेपाली कांग्रेसका भातृ संगठनहरूले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन्। १३ वटै...

विदेशमा थप तीन नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण...

हाेसियार ! ह्वाट्सएपमा खतरनाक भाइरस

काठमाडौं । व्हाट्सएप आफ्नो नयाँ गोपनीयता नीतिको विषयलाई लिएर यस अघि देखि नै विवादित छ । अब खतरनाक व्हाट्सएप म्यासेजको विषय बाहिर आएको छ । जसले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निशानामा पारिरहेको छ । वास्तवमा यसले तपाईंको...

काठमाडौंकाे विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं - काठमाडौ महानगरपालिका-२६ नयाँ बसपार्क बिजी मल अगाडि सडकमा बा.८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क डेरा गरी बस्ने पैदलयात्री ५६ वर्षीया...

अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाको सहयोगमा बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण

जाजरकोट । शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठान जाजरकोटले बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेको छ । प्रतिष्ठानले चौथो वार्षिकिको अवसरमा अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाको सहयोगमा बृद्धबृद्धाहरु, एकल महिला, अपांग, निम्न बर्गकालाई बलांकेट बितरण गरेको...

रुपन्देहीमा २५ लाख पाउने लोभमा आफ्नै दाजुको हत्या

बुटवल । रुपन्देहीमा केही दिनअघि भएको हत्या घटनामा २५ लाख पाउने लोभमा आफ्नै भाइले दाजुको हत्या गरेको प्रहरीले खुलासा गरेको छ । माघ ६ गते जिल्लाको मायादेवि गाउँपालिका वडा नम्वर ७ गते गैरगट्टी दानव...

RECENT POSTS

HOT NEWS